गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कार्यान्वयनमा गइसक्दा पनि एमसीसीमा शंका गरिरहेका प्रचण्ड
उनै प्रचण्ड अहिले प्रधानमन्त्री भएर विभिन्न चरण पार गरेर काम प्रारम्भ हुने बेलाको परियोजनाहरु रोक्ने आसयका साथ उसैगरी विपक्षमा प्रस्तुत भएका छन्। जुन कुरा मंगलबार उनले बुटवलमा व्यक्त गरे।
बुधबार, भदौ १३, २०८०
नेपालको कमजोर सुरुवात, दोस्रो ओभरमै तीन विकेट पतन
पहिलो ओभरमा कुशल भुर्तेल र रोहित पौडेललाई गुमाएको नेपालले दोस्रो ओभरको चौथो बलमा आसिफ शेखलाई गुमाएको हो। आसिफ पाँच रन बनाउँदै आउट भएका हुन्। उनको विकेट नसिम साहले लिएका हुन्।
बुधबार, भदौ १३, २०८०
नेपाललाई झड्का, पहिलो ओभरमै दुई विकेट पतन
यस्तै छैठौं बलमा कप्तान रोहित पौडेल आउट भएका छन्। उनी शून्य बलमा आउट भएका हुन्। पाकिस्तानका बलर साहिन अफ्रिदीले दुवैको विकेट लिएका हुन्।
बुधबार, भदौ १३, २०८०
युक्रेनपछि रुस भ्रमणमा जाँदै टर्कीका विदेशमन्त्री फिदान, युद्ध अन्त्य गर्ने प्रयास
टर्कीका विदेशमन्त्री फिदान बिहीबार रुसको भ्रमण गर्ने भएका छन्। विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो।
बुधबार, भदौ १३, २०८०
नेपाललाई पाकिस्तानको ३ सय ४३ रनको विशाल लक्ष्य
पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो।
बुधबार, भदौ १३, २०८०
साफ यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली यू–१६ टोली भुटान प्रस्थान
भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यू–१६ च्याम्पियनसिपको चौथो संस्करणमा चुनौति प्रस्तुत गर्ने नेपाली किशोर टोली त्यसतर्फ प्रस्थान गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबरको शतक
एकदिवसीय क्रिकेटमा यो उनको १९औँ शतक हो। यो शतकसँगै बाबर सबैभन्दा कम इनिङ्समा १९ ओडीआई शतक बनाउने ब्याट्सम्यान पनि बनेका छन्। बाबरको यो १०२औँ इनिङ्स हो। यो शतकसँगै बाबरले दक्षिण अफ्रिकाका हाशिम अमलाको रेकर्ड तोडेका छन्।
बुधबार, भदौ १३, २०८०
६० किलो सुन तस्करी प्रकरण : थप दुई वटा सुन गाल्ने मेसिन बरामद
६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण भेटिएका हुन्। यसअघि तस्कर समूहले प्रयोग गरेका ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेका छन्।
बुधबार, भदौ १३, २०८०
सुन तस्करी प्रकरण : राहुल महरालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
बुधबार दिउँसो नियन्त्रणमा लिइएका राहुललाई सीआईबीले म्याद अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।
बुधबार, भदौ १३, २०८०
एमाले सचिवालयको निर्णय- राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन् [पूर्णपाठ]
बुधबार सिरहामा बसेको सचिवालय बैठकले समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले आफूहरूको आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको बताएको हो।
बुधबार, भदौ १३, २०८०
सुन तस्करी प्रकरण : राहुल महरालाई म्याद थपका लागि अदालत पेस गरियो
बुधबार दिउँसो नियन्त्रणमा लिइएका महरालाई म्याद थपका लागि सीआईबीले जिल्ला अदालत काठमाडौं पेस गरेको हो।
बुधबार, भदौ १३, २०८०
एमाले सिरहा बैठकको निर्णय : मंसिरमा बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा
बुधबार सिरहामा बसेको सचिवालय बैठकले आगामी मंसिरमा बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ १३, २०८०
सन्दीपले लिए सलमानको विकेट, पाकिस्तानको चौथो विकेट पतन
लामिछानेले पाकिस्तानका ब्याटर आगा सलमानको विकेट लिएका हुन्। उनले सलमानलाई पाँच रनमा क्याचआउट गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीविरुद्ध अख्तियारले दायर गर्यो मुद्दा
केसीले बुटवलको हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उनको निवासबाट सुन र रकम बरामद भएको थियो।
बुधबार, भदौ १३, २०८०
नेपाललाई तेस्रो सफलता, पाकिस्तानका रिजवान रनआउट
अहिले क्रिजमा पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ४१ रन र मोहम्मद रिजवान ५७ बलमा ३९ रन बनाएर खेलिरहेका छन्।
बुधबार, भदौ १३, २०८०
सिरहामा एमालेको सचिवालय बैठक जारी (तस्बिरहरू)
२०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसिरहेको हो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।
बुधबार, भदौ १३, २०८०
उपेन्द्र यादवको नक्कली फेसबुक पेजबाट अश्लिल तस्बिर अपलोड, साइबर ब्यूरोमा उजुरी
उनका निजी सचिव महेश चौरासियाका अनुसार भदौ १३ गते बिहान उक्त नक्कली फेसबुक पेजबाट महिलाका अश्लिल तस्बिर पोष्ट भएका हुन्।
बुधबार, भदौ १३, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको इजीप्ट र शहरी विकासमन्त्री गुरुङको नेदरल्याण्ड भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्य लण्डनमा हुने ‘अन्तर्राष्ट्रिय अभियोजनकर्ता संघको २८औँ वार्षिक सम्मेलन तथा साधारण सभा’ कार्यक्रममा सहभागी हुन महान्यायाधीवक्ता डा दिनमणि पोखरेललाई स्वीकृत दिने निर्णय समेत गरेको छ।
बुधबार, भदौ १३, २०८०
Previous
1283
1284
1285
1286
1287
Next
सर्च गर्नुहोस्
×
Search