गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट
प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड तथा नेपालस्थित अमेरिकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो।
बिहीबार, भदौ १४, २०८०
संगठित अपराधबारे सर्वोच्चको विस्तृत व्याख्या– अल्पकालीन समूह बनाएर कसुर गर्दैमा ठहर हुँदैन
संगठित अपराधको लागि आवश्यक ३ वा ३ जनाभन्दा बढी व्यक्तिहरुको आबद्धताका अतिरिक्त संस्थागत निरन्तरता, तहगत संगठनात्मक संरचना, आपराधिक क्रियाकलापको सिलसिलाबद्धता, गोप्य र सीमित सदस्यता, राष्ट्रिय अन्तर्राष्ट्रिय संगठनहरुसँगको समन्वय, सम्बन्ध र सञ्जाल जस्ता तत्वहरु रहेको हुनुपर्ने फैसलामा उल्लेख छ।
बिहीबार, भदौ १४, २०८०
नेपाली पदक बेच्न नपाएपछि महावीरले राखे रमन म्याग्सेसेसहित ३ विदेशी पदक लिलामीमा
उनले सन् १९९२ मा अमेरिकामा पाएको स्नताक सम्मान मेडल, सन् २००७ मा फिलिपिन्समा पाएको रमन म्याग्सेसे पदक र सन् २०१४ मा अमेरिकामा पाएको इन्टरनेट हल अफ फेम पदक लिलामीमा राखेका हुन्। उनले ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुने बताउँदै २० देखि २५ लाख मूल्यसम्ममा किनिदिन आग्रह गरेका हुन्।
बिहीबार, भदौ १४, २०८०
शुक्रबारदेखि तातोपानी नाका खुल्ने
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको अवागमन खुल्ला गरिएको बताए।
बिहीबार, भदौ १४, २०८०
विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छ : अर्थमन्त्री महत
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए।
बिहीबार, भदौ १४, २०८०
बडीमालिकामा लेक लागेका तीन तीर्थयात्रीको सेनाले गर्यो हेलिकोप्टरबाट उद्धार
बिहीबार, भदौ १४, २०८०
काठमाडाैंमा १५० रोपनी अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न सफल भयाैँ : बालेन
सुशासनको क्रममा अवैधानिक व्यापार र अवैध संरचनाहरू हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरि उक्त अभियान चलाउन सफल भएको उनले बताए।
बिहीबार, भदौ १४, २०८०
बागमती नदीमा २५ किलोमिटर र्याफ्टिङ गरिने
जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्याफ्टिङ हुन लागेको हो।
बिहीबार, भदौ १४, २०८०
भ्रष्टाचारको अन्त्य गर्न प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : मन्त्री किराँती
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन्।
बिहीबार, भदौ १४, २०८०
गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी, एक जनाले तीनवटा बिरुवा लगाउन पाउने
सरकारी नियमअनुसार एक जनाले महिनामा अधिकतम् ५० ग्राम गाँजा किन्न पाउनेछन्। १८ वर्षमुनिका व्यक्तिलाई गाँजा बेच्न प्रतिबन्ध लगाइएको छ। एक ग्राम गाँजाको मोल पाँचदेखि १५ युरोसम्म निर्धारण गर्नुपर्नेछ।
बिहीबार, भदौ १४, २०८०
उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि बौद्ध इन्टरनेसनल स्कूललाई
बौद्धले ब्वाइज र गर्ल्स दुवैको उपाधि आफ्नो पक्षमा पारेको हो।
बिहीबार, भदौ १४, २०८०
सरकार कति समय चल्छ भन्ने ‘टेन्सन’ छैन : प्रधानमन्त्री प्रचण्ड
मंगलबार बुटवलमा आयोजित सन्देश सभामा पनि प्रचण्डले यस्तै तर्क गरेका थिए। त्यहाँ उनले सरकारमा बस्नका लागि आफूले जे पनि गर्छ कि भन्ने आशंका नराख्न अनुरोध गरेका थिए।
बिहीबार, भदौ १४, २०८०
च्याम्पियन्स लिगको ‘ड्र’ आज सार्वजनिक हुँदै, कुन समूहमा को पर्ला?
स्पेनका पाँच वटा टिमले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछन्। ला–लिगामा शीर्ष चार टोली (बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र रियल सोसिडाड) र युरोपा लिग च्याम्पियन्सको हैसियतले सेभिल्ला गरी पाँच टिमले प्रतिस्पर्धामा भाग लिन पाएका हुन्।
बिहीबार, भदौ १४, २०८०
तिब्बती मार्ग हुँदै हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न
हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ। तीन दिन अगाडि खाद्यान्न लोड भएका चालिस गाडी काठमाडौंबाट छुटेका थिए।
बिहीबार, भदौ १४, २०८०
सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन्।
बिहीबार, भदौ १४, २०८०
आफ्नो सीमानामा सैन्य बल खडा नगर्न अमेरिकालाई सिरिया–इराकको चेतावनी
त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नपुर्याउन आग्रह गरे। उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिएका छन्। अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुनअनुरुपको नभएको बताए।
बिहीबार, भदौ १४, २०८०
ग्याबोनमा सैन्य कू, निर्वाचित राष्ट्रपति नजरबन्दमा
राष्ट्रिय निर्वाचन आयोगले मंगलबार राष्ट्रपति अलि बोंगोले तेस्रो कार्यकाल जितेको घोषणा गरेको थियो। तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्ध भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो।
बिहीबार, भदौ १४, २०८०
भारतले तीन देशका लागि चामल निर्यात प्रतिबन्ध फुकुवा गर्दा नेपाल परेन
भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो। भारतले यी देशका लागि एक लाख ४३ हजार टन चामल निर्यात गर्नेछ।
बिहीबार, भदौ १४, २०८०
Previous
1281
1282
1283
1284
1285
Next
सर्च गर्नुहोस्
×
Search