गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मैले पहिलो प्रेम आमा र दोस्रो कामलाई गरेँ : दिव्या दत्त
मेरो घरमा फिल्म म्यागाजिन आउँथ्यो। त्यसकै सुचनाका आधारमा मैले ट्यालेन्ट हन्टको फर्म भरेकी थिएँ। मसँग फोटो थिएन त्यतिबेला। मैले मेरो भाइलाई व्यावसायिक फोटोग्राफरले जसरी ग्ल्यामरस फोटो खिच्न लगाएँ। त्यतिबेला साइकल र छतमा गएर भाइले फोटो खिचिदियो। मलाई त्यसपछि के हुन्छ भन्ने थाहा थिएन।
शुक्रबार, भदौ १५, २०८०
महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाँदै
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता रहेका छन्।
शुक्रबार, भदौ १५, २०८०
बागमती क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का विजयी
शुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा पारसले २३ मत ल्याउँदै जित हात पारेका हुन्। उनीसँग चितवन जिल्ला क्रिकेट संघका उमेश पियाले प्रतिस्पर्धा गरेका थिए।
शुक्रबार, भदौ १५, २०८०
महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा बागमती प्रदेश क्रिकेट संघको सदस्यमा निर्वाचित
पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गरेकी उनीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नभएपछि निर्विरोध निर्वाचित भएकी हुन्।
शुक्रबार, भदौ १५, २०८०
मोही बाँडफाँडमा सहकारीको लिखत रजिष्ट्रेसन गर्दा शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश
अभिवक्ता डम्बरप्रसाद सिवाकोटीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलविरुद्ध दायर गरेको उत्प्रेषण रिटमाथिको सुनुवाइ गर्दै संवैधानिक इजलासले प्रत्यर्थीको नाममा उक्त आदेश जारी गरेको हो।
शुक्रबार, भदौ १५, २०८०
राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री
उनले समाजवादी मोर्चा कुनै आवेगमा र निर्वाचनको उद्देश्यले मात्रै बनाएको नभई समाजवादका, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति बनाइएको दाबी गरे।
शुक्रबार, भदौ १५, २०८०
‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाईको अवतारमा विपीन
अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ। विपीनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तिकरणको सन्देश दिन खोजेका छन्।
शुक्रबार, भदौ १५, २०८०
हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]
हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले यसअघि प्रमाणसहित प्रकाशमा ल्याएको थियो। नेपाल लाइभले प्राप्त गरेको थप प्रमाणअनुसार एसएसपी पाण्डे हुन्डी कारोबारविरुद्ध प्रहरी अनुसन्धान असफल बनाउन पनि सक्रिय रहेको देखिएको छ। हुन्डी कारोबारी साहलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्न खोज्दा एसएसपी पा...
शुक्रबार, भदौ १५, २०८०
सुन प्रकरणबारे प्रधानमन्त्रीले भने– बाटोमा प्रचण्ड देखे पनि नछाड्नूहोस् भनेको छु
‘सुरुमा हल्ला गर्ने, पक्रिने र अन्तिममा भ्रष्टाचारीलाई त्यत्तिकै रफादफा होला भन्ने लागेको हुनसक्छ। कतिलाई लागेको छ–अरुलाई पक्रिन र आफ्ना बचाउन होला,’ उनले भने, ‘यो अभियान सानो मनले, विचार र उद्देश्यले सुरु गरिएको होइन। तपाईंहरु अनुसन्धान गर्दै जानुहोस्–बाटोमा प्रचण्ड देखेपनि नछाड्नूहोस् भनेको छु।’
शुक्रबार, भदौ १५, २०८०
भारत भ्रमणमा त्यत्रो ‘पावर पोइन्ट’ सम्झौता भए, ‘मुर्रा’ ल्याएर आएकोमा केन्द्रित गर्दिए : प्रधानमन्त्री
उनले आफूलाई मुर्राबारे थाहा पनि नरहेको र त्यसपछि नै खोजेको बताएका छन्। ‘कति समयसम्म त मैले मुर्राको बारेमा बुझेको थिएन। के रहेछ यो मुर्रा भनेर मैले खोजेँ, ७२ सालदेखि कुरा भएको रहेछ मुर्रा ल्याउने। त्यो नेपालको किसानका निम्ति आवश्यक छ भन्ने रहेछ,’ उनले भने, ‘अनेक प्रधानमन्त्री गएर नसकेपछि राम्रो सम्बन्ध भएकाले मैले सक्या हो। यो त किसानको...
शुक्रबार, भदौ १५, २०८०
क्विन्टलका क्विन्टल सुन तस्करीमा धेरै खालका मानिसको सेटिङ छ : प्रधानमन्त्री
शुक्रबार, भदौ १५, २०८०
गीतमा 'गुमनाम' गीतकार...
त्यतिबेला एकै बसाइमा बाजागाजासहित गीत रेकर्ड गर्नुपर्थ्यो। गीत सकिनै मात्र लागेको थियो, रेडियो नेपालको बाहिरपट्टि कुकुर रोएको आवाज स्टुडियोसम्म आइपुग्यो। त्यो आवाजले सकिन लागेको रेकर्डिङ पूरा नभई स्थगित भयो।*
शुक्रबार, भदौ १५, २०८०
तस्करीको समान नियन्त्रणमा लिएपछि प्रहरीमाथि आक्रमण, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते
शुक्रबार, भदौ १५, २०८०
नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ।
शुक्रबार, भदौ १५, २०८०
बाल सुधार गृह भक्तपुर घटनाको कारण सुधार गृहको लापरबाही र प्रशासनको उदासिनता – इन्सेक
सुधार गृह प्रशाशनको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै ०८० भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृह भित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए। सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय...
शुक्रबार, भदौ १५, २०८०
माओवादी र कांग्रेसबीच कुनै खटपट छैन : उपाध्यक्ष सापकोटा
उनले सत्ता साझेदार दल नेपाली कांग्रेससहित एकीकृत समाजवादी र अन्य दलहरूसँग पनि कुनै खटपट नभएको दाबी गरे।
शुक्रबार, भदौ १५, २०८०
प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा संवाद हुन्छ : माओवादी केन्द्र
नेपालले २०७७ जेठमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालको नयाँ नक्सामा समेटिएको ‘चुच्चे’ भूभाग चीनले सन् १९०३ नै आफ्नो भूमि दाबी गर्दै आएको छ। यता भारतले उक्त भूमि आफ्नो भएको दाबी गर्दै आएको छ। भारतले सन् २०१९ नोभेम्बरमा आफ्नो परिमार्जित नक्सामा उक्त भूमि समेटेको छ।
शुक्रबार, भदौ १५, २०८०
शनिबारदेखि माओवादीको विशेष रुपान्तरण कार्यक्रम : प्रचण्डसहित पदाधिकारी वडामा खटिने
माओवादीका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र जनताका घरदैलोसम्म जाने बताए।कार्यक्रम देशभर ७ हजार २४२ वटै वडामा गरिने र उक्त कार्यक्रम शनिबार ९ बजेदेखि सुरु हुने जानकारी उनले दिए।
शुक्रबार, भदौ १५, २०८०
Previous
1279
1280
1281
1282
1283
Next
सर्च गर्नुहोस्
×
Search