गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान [तस्बिरहरु]
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन्।
शनिबार, भदौ १६, २०८०
भारत र पाकिस्तानबीचको खेल पानीले बिथोल्ने सम्भावना
यसैगरी राति १० बजेसम्म पानी पर्ने सम्भावना भने ३५ प्रतिशत छ। शनिबार बिहान भने बादलसँगै केही ठाउँमा खुला आकाश देखिएको थियो। यसले मौसम सुधार हुने आशा गरिएको थियो।
शनिबार, भदौ १६, २०८०
चीन भ्रमणमा नेपालका अजेण्डा
पछिल्ला दशकतिर चीनलाई चियाएर हेर्दा पूर्वाधार निर्माण र विकासको गतिलाई चीनले झनभन्दा झन द्रुत बनाएको छ। यो असाधारण उपलब्धिलाई हामीले पनि चीनसँगको बीआरआई सम्झौतासँग जोड्न सक्छौं कि ? अर्थात् बिरआरआई परियोजना कार्यान्वयन गर्न सक्दा हामीले पनि यसैबाट नेपालमा पूर्वाधार निर्माणको लाभ कसरी लिन सक्छौँ ? प्रधानमन्त्रीको आसन्न भ्रमणमा बनाउनुपर्ने...
शनिबार, भदौ १६, २०८०
नेपालमा रहेकी बलिउड अभिनेत्री दिव्या दत्ताले भनिन्- नेपाली भाषा सुन्दर लाग्छ, चाँडो सिकिरहेकी छु
आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आबद्ध हुन्छु भन्ने लागेको उनको भनाइ छ। पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गरिन्।
शनिबार, भदौ १६, २०८०
छाउनी पुगेर देउवाले लिए रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी
अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।
शनिबार, भदौ १६, २०८०
एसिया कपमा भारत-पाकिस्तानको खेलमा बन्न सक्छन् चार रेकर्ड
श्रीलंकाको क्यान्डीमा हुने खेलमा दुवै टिमका खेलाडीले चार रेकर्ड आफ्नो नाममा राख्न सक्छन्। भारतीय स्टार विराट कोहलीले वनडे क्रिकेटमा १३ हजार रन पूरा गर्न सक्छन्। पाकिस्तान कप्तानी बाबर आजमले एकदिवसीय क्रिकेटमा सवैभन्दा धेरै शतक लगाउने खेलाडी सइ अनबरसँग बराबरी गर्न सक्छन्।
शनिबार, भदौ १६, २०८०
एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेकोमा बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गरे।
शनिबार, भदौ १६, २०८०
सबै क्षेत्रमा प्रविधिले चुनौती थपियो : अर्थमन्त्री महत
संसद् भित्र र बाहिर आफ्ना सबैले स्वीकार गरेकाे दाबी उनले गरे। उनले भने, 'संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्।'
शनिबार, भदौ १६, २०८०
सरकारले पनि जनताको पक्षमा काम गर्दोरहेछ भन्ने स्थापित भएको छ : पुन
प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे। ‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्यानु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिक रुपमा अपिल गरेर त्यस प्रकारको उच्च नै...
शनिबार, भदौ १६, २०८०
प्रभु साह र झलनाथ खनालबीच भेट, गौर हत्याकाण्डका विषयमा छलफल
शनिबार, भदौ १६, २०८०
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र पेस
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गरेको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
शनिबार, भदौ १६, २०८०
बंगलादेशमा वर्षेनि २५ हजार आईटी स्नातकहरू उत्पादन, नेपालमा ९ हजार
कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश दुवैले सूचना प्रविधिको विकासमा जोड दिँदै आएको र दुई मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्न पर्याप्त सम्भावना रहेको बताए। उनले बंगलादेशी कम्पनी पठाओले नेपालमा र जेनेस सलुसन जस्ता कम्पनीहरूले बङ्गलादेशमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको बता...
शनिबार, भदौ १६, २०८०
इबोला र जिका भाइरसको औषधि पत्ता लगाउने नेपाली वैज्ञानिक
विश्वभर फैलिएको इबोला भाइरसले अमेरिका लगायत थुप्रै देशका मानिसहरूको ज्यान लिएको थियो। सन् २०१८ सम्म यो महामारी रोक्ने कुनै औषधिको आविष्कार भएको थिएन। त्यतिबेला डा सुदीप जर्जियाको राजधानी एट्लान्टास्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत थिए।
शनिबार, भदौ १६, २०८०
नेपाली सेनाले सञ्चालन गरेका सर्पदंश केन्द्रमा साढे ६ हजार बिरामीको उपचार
नेपालमा झण्डै ९० प्रजातिका सर्प पाइन्छन्। त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ। पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमाउनु परेको छ।
शनिबार, भदौ १६, २०८०
ललिता निवास र सुन प्रकरणकाे निष्पक्ष छानबिनले जनतामा उत्साह छाएको छ : प्रधानमन्त्री
उनले भने, ‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको छ।’
शनिबार, भदौ १६, २०८०
पूर्वयुवराज पारसकाे स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे कमल थापा
अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा त्यस्तो समस्या नदेखिएकाले पारस शनिबार नै डिस्चार्ज हुनेछन्।
शनिबार, भदौ १६, २०८०
माओवादीद्वारा गोंगबु बसपार्कमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर आयोजना
शनिबार, भदौ १६, २०८०
सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा सहभागी हुँदै
शनिबार, भदौ १६, २०८०
Previous
1277
1278
1279
1280
1281
Next
सर्च गर्नुहोस्
×
Search