• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

बंगलादेशमा वर्षेनि २५ हजार आईटी स्नातकहरू उत्पादन, नेपालमा ९ हजार

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०८०  ११:३७
1140x725

ढाका- बंगलादेशी शिक्षण संस्थाहरूबाट हरेक वर्ष सूचना प्रविधि (आईटी) अध्ययन गरेका २५ हजार स्नातकहरू उत्पादन हुने गरेका छन्। ढाकास्थित नेपाली राजदूतावासले सूचना प्रविधिको क्षेत्रमा नेपाल तथा बङ्गलादेशबीच सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गत बिहीबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै त्यहाँका एक उद्यमीले उक्त जानकारी गराएका हुन्।

बंगलादेश एसोसिएसन अफ सफ्टवेयर एण्ड इन्फरमेसन सर्भिसेज (बेसीस) का अध्यक्ष रसेल टी अहमदले बंगलादेश सरकारले सन् २००९ मा 'डिजिटल बंगलादेश’ अभियान घोषणा गर्दा बंगलादेशले सूचना तथा संचार प्रविधिमा आधारित सेवा निर्यात गरी  झन्डै तीन करोड डलर आम्दानी गरेको बताए। अहिले त्यस्तो आम्दानी वार्षिक एक अर्ब पचास करोड डलर पुगेको जानकारी उनले दिए।  उनले बंगलादेशी शिक्षण संस्थाहरूबाट उत्पादित स्नातकहरूलाई थप प्रशिक्षण र कार्य अनुभव आवश्यक रहेको बताए।  'हामी एउटै डुंगामा छौं। त्यसैले नेपाल र बंगलादेशबीच प्रतिस्पर्द्धा हैन, सहयोग आदानप्रदान हुनु पर्दछ,' उनले भने। 

बेलायतमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुसनका संस्थापक तथा मुख्य प्राविधिक अधिकृत अञ्जली फुयालले नेपालमा सूचना प्रविधि अध्ययन गरेका वर्षेनि ९ हजार स्नातकहरू उत्पादन भैरहेको बताए। उनले सूचना प्रविधि क्षेत्रले नेपालको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको बताए। सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुई वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको अनुमान गरिएको उनकाे भनाइ थियाे। नेपाल तथा बंगालदेशबीच डिजिटल पूर्वाधार, ई-गभर्नेन्स, स्वास्थ्य, शिक्षा तथा साइबर सेक्युरिटी लगायतका क्षेत्रमा अनुसन्धान तथा सहकार्य अगाडि बढाउने सम्भावना रहेको उनले बताए। 

कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश दुवैले सूचना प्रविधिको विकासमा जोड दिँदै आएको र दुई मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्न पर्याप्त सम्भावना रहेको बताए। उनले  बंगलादेशी कम्पनी पठाओले नेपालमा र जेनेस सलुसन जस्ता कम्पनीहरूले बङ्गलादेशमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको बताए। सूचना प्रविधिको विकासका लागि शिक्षा, तालिम तथा पूर्वाधारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बंगलादेश सरकारको सूचना विभागका सचिव मोहम्मद शम्शुल आरेफिनले नेपाल र बंगलादेशबीच सूचना प्रविधिको क्षेत्रमा सहयोग विस्तार गर्न अपूर्व मौका आएको बताए। उनले नेपालमा मौलाउँदो सूचना प्रविधि क्षेत्र र बंगलादेशमा जारी नव प्रवर्तनका प्रयासहरूले त्यस्तो सहयोगको आधारभूमि तयार गरेको बताए।ज्ञान आदानप्रदान गर्न र साझेदारीका नयाँ क्षेत्रहरूको पहिचान गर्न पनि आग्रह गरे।

Ncell 2
Ncell 2
nimb
nimb

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले नेपाल सरकारले आफ्ना अधिकांश सेवाहरू अनलाइनमार्फत् उपलब्ध गराइरहेको बताए। उनले सूचना प्रविधि तथा साइबर सेक्युरिटीसम्बन्धी नयाँ विधेयक ल्याउन सरकारले काम गरिरहेको बताए।  सहसचिव दत्तले सूचना प्रविधिको क्षेत्रमा बंगलादेश सरकारसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि भनाइ राखे।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) का महासचिव निर्देश द्वाले अन्तरराष्ट्रिय बजारमा नेपाली कम्पनीहरूको पहिचान र पहुँच बढ्दै गएको बताए।  उनले नेपालले बंगलादेशका ‘हाइटेक पार्क’हरूबाट सिक्न सक्ने र दुवै देशका निजी एवं प्राज्ञिक क्षेत्रबीच सहयोग आदानप्रदानलाई प्रोत्साहन गर्नु पर्ने बताए। 

नास आईटी तथा जेनेस सलुसनसँगको सहकार्यमा ढाकास्थित नेपाली दूतावासले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले आइतबार, भदौ २८, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु आइतबार, भदौ २८, २०८३
हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्