गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भदौ ८ गते शुक्रबार नै जन्मिएको थियो बालेनको बच्चा, आमा सोमबार नै डिस्चार्ज
बच्चा अस्पतालमै भएका कारण बालेन पत्नी सविना दिनदिनैजसो अस्पताल पुग्ने गरेको अस्पताल स्रोतले जनाएको छ। अस्पताल स्रोतले भन्यो, ‘त्यही क्रममा उहाँ शनिबार पनि अस्पताल आउनुभएको हो।’
आइतबार, भदौ १७, २०८०
अतिरिक्त समयमा बेलिङ्घले गोल गरेपछि रियल मड्रिडले निकाल्यो कठिन जित
दोस्रो हाफमको ४७ औं मिनेटमा होसेलुले गोल गर्दै रियललाई बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरीमा रोकिएको थियो। तर अतिरिक्त समयमा बेलिङ्घमले गोल गरेपछि रियल मड्रिडले २–१ को जित निकाल्यो।
आइतबार, भदौ १७, २०८०
लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयनको गर्ने प्रयास गर्दै एमाले, मैदानमा पौडेल र पोखरेल गुट
लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको स्पष्ट गुट देखिएको छ। अधिवेशन उद्घाटनका क्रममा दुवैजनाले राखेका अभिव्यक्तिले पनि उनीहरु आफ्नो पकडका लागि सक्रिय रहेको संकेत गर्थ्यो।
आइतबार, भदौ १७, २०८०
सन चम्किएपछि टोटनहामको सानदार जित
टोटनहामको जितमा सन हेङमिनले ह्याट्रिक गरे। उनले १६, ६३ र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको चौथो मिनेटमा फोस्टरले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए।
आइतबार, भदौ १७, २०८०
कोशी प्रदेशको मुद्दा न्यायाधीश मल्ल र माथेमाको इजलासमा पेसी
दुई महिला न्यायाधीशको इजलासमा उक्त मुद्दा पहिलो नम्बरमा रहेको छ। नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि एकल इजलासबाट अन्तरिम आदेश जारी भएको छ।
आइतबार, भदौ १७, २०८०
सिटीको जितमा हालाण्डको ह्याट्रिक
यसअघि हालाण्डकै पासमा ३१ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई हग्रता दिलाएका थिए। त्यसपछि ३३ औं मिनेटमा रिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
आइतबार, भदौ १७, २०८०
संसद्बाट पास भएको नक्सा सम्बन्धित देशलाई पठाए/नपठाएको बारे परराष्ट्र मन्त्रीलाई नै छैन जानकारी
आइतबार बिहान ओखलढुंगामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले पारित भएको नक्सा मन्त्रालयले सम्बन्धित देशमा पठाएको/नपठाएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
आइतबार, भदौ १७, २०८०
जसपाको विस्तारित बैठक बस्दै
भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो।
आइतबार, भदौ १७, २०८०
कविता किन लेख्छन् कविहरू?
त्यो शब्द अहिले पनि कविताका प्रसंगमा रमेश सम्झिरहन्छन्। 'कविता किन लेख्ने' भन्ने प्रश्नमा फर्किएर रमेशले जवाफ दिए, 'म कविता कुनै प्रयोजनका लागि लेख्दिनँ। अनुभूतिका लागि लेख्छु।' उनलाई लामो संगत गरेका एकजना साथीले एकदिन भनेका छन्, तिमीलाई कविताले बचाएको रहेछ।'
आइतबार, भदौ १७, २०८०
तीन संसदीय समितिका बैठक बस्दै
बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको प्रस्तुति र छलफल हुनेछ।
आइतबार, भदौ १७, २०८०
कोशी सरकारविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यलेसमेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
आइतबार, भदौ १७, २०८०
पेप्सीकोला दुर्घटना: एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
आइतबार, भदौ १७, २०८०
महिला टी–ट्वान्टी विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित
पहिले ब्याटिङ गर्दै भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ। नेपालले उक्त लक्ष्य १३ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
आइतबार, भदौ १७, २०८०
पेप्सीकोलामा बस र बोलेरो ठोक्किँदा १४ जना घाइते
बिहान करिब साढे ७ बजेतिर जडिबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँएको थियो।
आइतबार, भदौ १७, २०८०
जुम्लाको सिँजाबाट मुगु जाँदै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
आइतबार बिहान ६ बजेर २० मिनेटमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हाडसिँजा जुम्लाका प्रहरी सहायक निरीक्षक सागर विसीले जानकारी दिए।
आइतबार, भदौ १७, २०८०
‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
आइतबार, भदौ १७, २०८०
राम्रो स्क्रिप्ट पाए नेपाली फिल्म खेल्ने मनिषा कोइरालाको इच्छा
काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘२१ औं शताब्दीमा रिलः नेपाली सिनेमाको विकास’ विषयक सेसनमा उनले नेपाली फिल्ममा काम गर्ने चाहना भएको बताएकी हुन्।
आइतबार, भदौ १७, २०८०
महिला टी–ट्वान्टी विश्वकप छनोट: भुटानद्वारा नेपाललाई ४० रनको लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन मात्र बनायो। भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
आइतबार, भदौ १७, २०८०
Previous
1275
1276
1277
1278
1279
Next
सर्च गर्नुहोस्
×
Search