गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गणपति तेल मिलमा आगलागी, २ करोड बढीको क्षति
तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए। आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
शनिबार, भदौ १६, २०८०
तातोपानी नाकामा व्यवसायीकाे गुनासाे – सरकारले एलसी लागू नगर्दा मनपरी शुल्क लिने गरेको छ
साढे आठ वर्षपछि मानिस आवतजावतका लागि नाका खुलेसँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरू शुक्रबार प्रवेश गरेका छन्। शुक्रबार बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरूका १ सय २८ पास जारी भएका छन्, कतिपय नेपाली नागरिक चिनियाँ भागको पुल बजारसम्म पुगेका छन्।
शनिबार, भदौ १६, २०८०
शनिबार दिनभर काठमाडाैं र ललितपुरका यी स्थानमा विद्युत् अवरुद्ध हुने
टेकू सबस्टेशन स्तरोन्नती गरी यतिबेला टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेकाले टेकू तथा के-३ सबस्टेसन तथा साेसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट विद्युत आपूर्ति भइरहेका स्थानमा बिजुली कटाैती हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएकाे छ।
शनिबार, भदौ १६, २०८०
४७ एसपीको सरुवा, काे कहाँ? (सूचीसहित)
प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शनिबार, भदौ १६, २०८०
नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा
घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प यहाँको स्थानीय ढुङ्गा (स्लेट) समेत बन्दै गएको स्थानीयको भनाइ छ। हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो।
शनिबार, भदौ १६, २०८०
१२० डीएसपीको सरुवा? को कहाँ? (सूचीसहित)
प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शनिबार, भदौ १६, २०८०
कांग्रेस सभापति देउवाले तोके १५ केन्द्रीय विभागका प्रमुख
कांग्रेसको विधान २०१७ (संशोधन सहित( को धारा ३७ (१) (ग) बमोजिम देउवाले विभागका प्रमुख तोकेका हुन्।
शनिबार, भदौ १६, २०८०
माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन हुँदै
अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामहरूको बारेमा जानकारी गराउने लक्ष्य तय गरिएको छ। नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटी बैठक सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
शनिबार, भदौ १६, २०८०
रास्वपा सभापति लामिछाने र भारतीय राजदूतबीच भेट
रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।
शुक्रबार, भदौ १५, २०८०
नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ।
शुक्रबार, भदौ १५, २०८०
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता
हाेलेनसितकाे भेटमा नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
शुक्रबार, भदौ १५, २०८०
सरकारको आलोचना गरेपछि साउदी अरबमा एक शिक्षकलाई मृत्युदण्ड
उनले जम्मा पाँच वटा ट्वीटका लागि ज्यान अर्पण गर्नुपर्ने फैसला आएको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बताएको छ। मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएका छन्।
शुक्रबार, भदौ १५, २०८०
मैले उठाउँदै आएका प्रश्न अब ममाथि नै उठ्छन् : पारस खड्का
ध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३/५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए।
शुक्रबार, भदौ १५, २०८०
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ। अस्पतालका अनुसार उनकाे स्वास्थ्य परीक्षण भइरहेकाे छ।
शुक्रबार, भदौ १५, २०८०
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड
अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।
शुक्रबार, भदौ १५, २०८०
‘भारतले जनतालाई खाना पकाउने ग्यासमा अनुदान दिन्छ, नेपालले किन दिँदैन?’
भारतमा भन्दा नेपालमा खाना पकाउने ग्यासको मूल्य झण्डै दोब्बर रहेको छ। नेपालमा एलपीजी ग्यासमा पाँचतारे होटलले १३ प्रतिशत भ्याट छुट पाउने गरेका छन्, तर सर्वसाधारण उपभोक्तालाई भने चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ।
शुक्रबार, भदौ १५, २०८०
आठ महिनामा भित्रिए छ लाख पर्यटक
सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए ।
शुक्रबार, भदौ १५, २०८०
सबै मिलेर जलवायुबाट हुने असरको क्षतिपूर्ति दाबी गरौं : वनमन्त्री महतो
नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले शुक्रबार आयोजित जलवायु सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए।
शुक्रबार, भदौ १५, २०८०
Previous
1278
1279
1280
1281
1282
Next
सर्च गर्नुहोस्
×
Search