गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तातोपानी नाकाबाट तत्काल सिन्धुपाल्चोकबासी मात्रै पारी जान पाउने, अरु नागरिकका लागि विस्तारै खुला गरिने
नेपाल–चीन सीमा नाका तातोपानी ८ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ। चीनको सहमतिपछि शुक्रबारदेखि सर्वसाधारणले समेत आवतजावत गर्न पाउने गरी नाका खुला गरिएको हो। तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको छ।
शुक्रबार, भदौ १५, २०८०
‘शून्यको मूल्य’, ‘ऐंठन’ र ‘सनेस’लाई यशस्वी अवार्ड
त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो।
शुक्रबार, भदौ १५, २०८०
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट गरेको हो।
शुक्रबार, भदौ १५, २०८०
सुरु भयो ‘कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण
कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आज (शुक्रबार)बाट सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो। महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।
शुक्रबार, भदौ १५, २०८०
कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा शुक्रबार भएन सुनुवाइ, अर्को पेसी आइतबारका लागि
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइका लागि शुक्रबारको पेसी सरेको छ। रिटको पेसी शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेकोमा न्यायाधीश खतिवडाले हेर्न नमिल्ने भनेपछि सुनुवाइ हुन सकेन। प्रदेश सभा बैठकको अध्यक्षता गरेका सद...
शुक्रबार, भदौ १५, २०८०
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट: ३ ओभर पनि नखेल्दै नेपालले निकाल्यो जित
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ। बहराइनले दिएको झिनो अंकको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ ओभर पनि नखेली १० विकेटको जित निकाल्यो। मलेशियाको क्वालालम्पुरमा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरै पूरा गरेको हो।
शुक्रबार, भदौ १५, २०८०
कांग्रेस नेता महर भन्छन्– नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीन सरकारले हालै प्रकाशन गरेको नक्सामा नेपालको नयाँ (चुच्चे) नक्सा नसमेटिएकोप्रति आपत्ति जनाएका छन्। नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई मान्यता नदिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको महरको भनाइ छ। नेपाल सरकारले कूटनीतिक नोट पठाएर उक्त व्यवहारप्रति विरोध जनाउनुपर्...
शुक्रबार, भदौ १५, २०८०
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा घिमिरेविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शर्मालाई यहि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिक...
शुक्रबार, भदौ १५, २०८०
कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिट पूर्ण सुनुवाइ (अन्तिम सुनुवाइ)का लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ। उक्त रिटमाथि सर्वोच्च अदालतले शुक्रबारदेखि पूर्ण सुनवाइ सुरु गर्न लागेको हो। शुक्रबार संयुक्त इजलासमा क्रमसंख्याअनुसा...
शुक्रबार, भदौ १५, २०८०
चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत् चुच्चो प्रत्यारोपण गरिएको छ।ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ। चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरै विकल्पहरुबारे विचार गर्नुप...
शुक्रबार, भदौ १५, २०८०
सुन तस्करी प्रकरण: सूचना संकलनका लागि सीआईबीले भारत पठायो अनुसन्धान अधिकृत
६० किलो भन्दा बढी सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्ना अनुसन्धान अधिकृतलाई भारत पठाएको छ। बरामद भएको तस्करीको सुनको गन्तव्य भारत भएको यकिन भएपछि सूचना संकलनका लागि १ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई भारत पठाइएको हो। सीआईबी स्रोतका अनुसार धर्मराज भण्डारीलाई थप सूचना संकलनका लागि भा...
शुक्रबार, भदौ १५, २०८०
राष्ट्रसङ्घ विरोधी प्रदर्शनका क्रममा कङ्गोमा ५० जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र डिआरसीमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ। कङ्गोका सुरक्षाकर्मीले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए। सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो...
शुक्रबार, भदौ १५, २०८०
मेसीलाई पछि पार्दै हालाण्डले जिते युरोपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले युरोपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। हालै अमेरिका पुगेका लियोनल मेसीलाई पछि पार्दै हालाण्डले ‘यूईएफए मेन्स प्लेअर अफ दी इयर’ को अवार्ड जितेका हुन्। सिजन २०२२/०२३ मा गरेको पदर्शनको आधारमा भोटिङमार्फत् यो अवार्ड यूईएफएले घोषणा गरेको हो। जहाँ हालाण्डले मेसीलाई...
शुक्रबार, भदौ १५, २०८०
च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक: पीएसजी ‘ग्रुप अफ डेथ’मा, बायर्न र ‘म्यान यू’को भिडन्त समूह चरणमै
यूईएफए च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक भएको छ। नेपाली समयानुसार बिहीबार राति सिजन २०२३/२४ को ‘ड्र’ सार्वजनिक भएको हो। जसअनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ‘ग्रुप अफ डेथ’ (कठिन समूह) मा परेको छ। पीएसजीको समूहमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड, इटालियन सिरी ए क्लब एसी मिलान र न्युक्यास्टल परेका छन्।
शुक्रबार, भदौ १५, २०८०
पर्वतमा मरेको अवस्थामा भेटियो चितुवा
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मरेको अवस्थामा भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज (शुक्रबार) चितुवा मरेको अवस्थामा फेला परेको हो। स्थानीयवासीले मृत चितुवा देखपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहितको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसर...
शुक्रबार, भदौ १५, २०८०
खाना नपच्ने समस्या छ ? अपनाउनोस् यी घरेलु उपाय
खाना नपचेकै कारण पेटसम्बन्धी रोगहरुको सिकार बन्नुपरिरहेको हुन्छ। खाना नपच्नुको असर पेटमा मात्रै सीमित रहँदैन, समग्र शरीरमै यसले नकारात्मक असर पारिरहेको हुन्छ। खाना पचाउनका लागि भनेर अहिले विभिन्न आयुर्वेदिक र एलोपेथिक औषधिको प्रयोग गर्ने क्रम बढ्दै गएको छ। तर हामीले घरमै, अथवा भान्सामै पाइने कुराको प्रयोगबाट खाना नपच्ने समस्याबाट मुक्ति प...
शुक्रबार, भदौ १५, २०८०
सुख्खा पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
सुख्खा पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज (शुक्रबार) बिहान सुख्खा पहिरो खसेको हो। पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।
शुक्रबार, भदौ १५, २०८०
कोशी सरकारको विश्वासको मतसम्बन्धी मुद्दामा पूर्ण सुनुवाइ हुँदै: उद्धव थापाको मुख्यमन्त्री पद के होला?
सर्वोच्चले विश्वासको मत लिने प्रक्रिया मात्र बदर गर्छ कि संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनको आदेश दिन्छ भन्नेमा मुख्यमन्त्री थापाको भविष्य निर्धारण हुनेछ। विश्वासको मत पुन: लिनु भनेमा थापाले बहुमत पुर्याउनका लागि अभ्यास गर्न पाउनेछन्। यदि उपधारा २ मा सरकार बन्ने नदेखिएकाले अरु धारामा जानू भनेमा प्रदेश सभाको सबैभन्दा ठूलो...
शुक्रबार, भदौ १५, २०८०
Previous
1280
1281
1282
1283
1284
Next
सर्च गर्नुहोस्
×
Search