गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार
मन्त्री लिम्बू केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए।
सोमबार, भदौ ११, २०८०
राखेप सदस्यसचिव भन्छन्– सन्दीपमाथि सिंगो देशको भरोसा छ
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एसिया कप क्रिकेटमा सबै नेपालीको भरोसा सन्दीप लामिछानेमाथि रहेको बताएका छन्। आफूविरुद्धको बलात्कार मुद्दाको पेसीका कारण सोमबार मात्रै पाकिस्तान गएका सन्दीपको बिदाइका लागि विमानस्थल पुगेका घिसिङले सन्दीपमाथि सिंगो देशको भरोसा रहेको टिप्पणी गरे।
सोमबार, भदौ ११, २०८०
पाकिस्तान उडे सन्दीप, भन्छन्– एसिया कपका लागि साँच्चिकै उत्साहित छु
नाबालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान उडेका छन्। सन्दीप सोमबार बिहान कतार एयरवेजको उडानमार्फत् पाकिस्तान गएका हुन्। सामाजिक सञ्जाल ट्विटर (एक्स)मा विमान चढेको तस्बिर राख्दै सन्दीपले एसिया कपका लागि साँच्चिकै उत्साहित र उत्सुक रहेको लेखेका छन्।
सोमबार, भदौ ११, २०८०
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सुनचाँदी बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ कायम छ।
सोमबार, भदौ ११, २०८०
जब ९ करोडमा बनेको फिल्मले १ सय ४ करोड कमायो
यस फिल्ममा दुई अभिनेत्री मुख्य भूमिकामा थिए। जसको दमदार अभिनयका कारण दर्शकहरू हलसम्म पुगेका थिए।
सोमबार, भदौ ११, २०८०
पत्थरीको अपरेशनका क्रममा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु
कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा १ व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो। पत्थरीको बिरामी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुवै मिर्गौलामा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उ...
सोमबार, भदौ ११, २०८०
केनको २ गोलमा बायर्नको जित
बुन्डेसलिगामा आइतबार राति भएको खेलमा बायर्नले अग्सबर्गमाथि ३–१ को जित निकालेको हो। बायर्नले अग्रता भने सुसाइड गोलबाट लिएको थियो। ३२ औं मिनेटमा उडुखाईले आफ्नै पोस्टमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो। त्यसपछि ४०औं मिनेटमा पेनाल्टीमार्फत् केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए।
सोमबार, भदौ ११, २०८०
ललिता निवास प्रकरण : सोमबारदेखि बयान सुरु, बयानपछि बहस हुने
ललिता निवास प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते प्रकरणमा सोमबारदेखि जिल्ला अदालतमा बयान सुरु हुनेछ।
सोमबार, भदौ ११, २०८०
रजनीकान्तको ‘जेलर’को कमाइ ६ सय करोड माथि
रजनीकान्तको फिल्म ‘जेलर’ले बक्स अफिसमा ६०० करोडको आँकडा पार गरेको छ। फिल्मले रिलिजको १८औं दिन आइतबार यो कीर्तिमानी बनाएको हो।
सोमबार, भदौ ११, २०८०
‘सुन कोशी बग्यो सलल’मा जमेका सुनिल र बिना
गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
सोमबार, भदौ ११, २०८०
हालाण्डको पेनाल्टी ‘मिस’, रोड्रीले दिलाए सिटीलाई जित
खेलको ३७औं मिनेटमा सिटीले पाएको पेनाल्टी हालाण्डले प्रहार गरेका थिए। तर उनी गोल गर्न चुके। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६३औं मिनेटमा ज्याक ग्रिलिसको पासमा हालाण्डले नै गोल गर्दै सिटीलाई अग्रता दिलाए।
सोमबार, भदौ ११, २०८०
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं विभिन्न ठाउँबाट गरी ४ जनालाई पक्राउ गरेको हो।
सोमबार, भदौ ११, २०८०
१० खेलाडीमा सीमित लिभरपुललाई बेच्नबाट छिरेर नुनेजले दिलाए जित
हारको मुखमा पुगेको लिभरपुललाई सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले २ गोल गर्दै जिताएका छन्। १० खेलाडीमा सीमित रहेको लिभरपुल खेल सकिन ९ मिनेट बाँकी हुँदासम्म १–० को स्थितिमा थियो। त्यसपछि मैदान प्रवेश गरेका नुनेजले ८१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
सोमबार, भदौ ११, २०८०
७ गोलको ‘थ्रिलर’मा बार्सिलोनाको जित
२ गोलको अग्रता जोगाउन नसक्दा ३–२ को स्थितीमा पुगेको बार्सिलोनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो। सब्सिच्युट खेलाडी फेरान टोरेसले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। ७१औं मिनेटमा यामलले गरेको प्रहार पोस्टबारमा लागेर फर्केको बललाई लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले खेल ४–३ को अन्तरले जित्यो। खेलको म्यान अफ दि म्याच युवा खेलाडी...
सोमबार, भदौ ११, २०८०
संसदीय समितिमा ‘सहमति’ : कोशीमा मुख्यमन्त्री थापाले पाउलान् निरन्तरता?
भदौ ४ गते लिएको विश्वासको मत संविधान अनुकूल नभएको तथा पुनः विश्वासको मत लिने अवसर पनि नदिएको अवस्थामा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा हिक्मत कार्की नै मुख्यमन्त्री नियुक्त हुनसक्छन्। तर उनले पनि विश्वासको मत पाउने सम्भावना लगभग छैन। त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुन...
सोमबार, भदौ ११, २०८०
दार्चुलामा ४५ वर्षीया महिलाले गरिन् आत्मदाह
मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी दार्चुलाकी १ महिलाको मृत्यु भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन्। सुनाले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।
सोमबार, भदौ ११, २०८०
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
सोमबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ७२ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ८४...
सोमबार, भदौ ११, २०८०
गण्डकी प्रदेशका मन्त्री भन्छन्– पोखरामा चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गराएरै छाड्छु
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित ‘सवारी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तर्क्रियामा उनले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे।
सोमबार, भदौ ११, २०८०
Previous
1290
1291
1292
1293
1294
Next
सर्च गर्नुहोस्
×
Search