गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ ७ [भिडियाे]
बिहीबार, भदौ ७, २०८०
सांसद विकास कोषको बचाउमा उभियो कांग्रेस, रोक लगाउने संवैधानिक इजलासको आदेशमा आलोचना
सर्वोच्चले रोक लगाएपछि नेपाली कांग्रेसकै जोडबलमा आएको उक्त व्यवस्था केन्द्रदेखि प्रदेशसम्म रोक लाग्ने भएकाले नेपाली कांग्रेसले जस लिन नपाउने देखिएको छ।
बिहीबार, भदौ ७, २०८०
बेलायत निवासी अधिकारीद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा
नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोर्खाको फुजेलमा जन्मिएका हुन्। अहिले उनी बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन्।
बिहीबार, भदौ ७, २०८०
एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ सम्म
महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध नेताको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिइएको छ भने सचिवालयले नै महाधिवेशनको स्थान तय गर्नेछ।
बिहीबार, भदौ ७, २०८०
संसदीय समितिको सभापति चयनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक
एकभन्दा बढी समितिमा पदेन सदस्य भएका प्रधानमन्त्री, मन्त्रीहरुलाई आफू कुन समितिको मतदानमा सहभागी हुने हो त्यसको लिखित जानकारी भदौ १० गतेभित्र सभामुखलाई उपलब्ध गराउन भनिएको छ।
बिहीबार, भदौ ७, २०८०
प्रिगोजिनअघि यसरी मारिएका थिए पुटिनका यी आलोचकहरू
बुधबार भएको दुर्घटना प्राविधिक कारणले भएको हो वा गराइएको हो भन्ने पुष्टि भएको छैन। यद्यपि, उक्त दुर्घटना रुसले गराएको हुनसक्ने आशंका पनि गरिएको छ। हालै पुटिन सरकारविरुद्ध प्रिगोजिनले गरेको विद्रोहका कारण उनी मारिएको हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि पुटिनको आलोचना गर्ने १२ जना भीभीआईपीको रहस्यमी मृत्यु भएको थियो।
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेश सरकारलाई कामचलाउ बनाउन सर्वोच्चले लिएको दुई आधार
सर्वोच्चले विवादित विषयको छिटोछरितो रूपमा निरूपण गर्नु वाञ्छनीय देखिएकाले पूर्ण सुनुवाइका लागि भदौ १५ गते शुक्रबार पेसी पनि इजलासबाटै तोकेको छ। सर्वोच्चले यो विवादलाई अग्राधिकार पनि दिएको छ।
बिहीबार, भदौ ७, २०८०
गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी बिदा दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री प्रचण्डले बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका थिए।
बिहीबार, भदौ ७, २०८०
बागमती प्रदेशमा बढ्यो सवारी भाडा, काठमाडौंमा १९ रुपैयाँदेखि ४० रुपैयाँसम्म
बागमती प्रदेशले ट्याक्सी भाडा पनि बढाएको छ। चढ्नेबित्तिकै (फ्ल्याग डाउन) भाडा ५२ रुपैयाँ र त्यसपछि प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा भाडादर कायम गरिएको छ।
बिहीबार, भदौ ७, २०८०
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण
सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको दाबी चिकित्सकले गरेका छन्।
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेश : मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो धक्का!
अघिल्लो पटक गत असार २१ मा थापाले पदासीन सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनी मुख्यमन्त्री भएता पनि सर्वोच्चले उनलाई २२ दिनमै पदमुक्त गरिदिएको थियो।
बिहीबार, भदौ ७, २०८०
साढे ८ लाख रुपैयाँसहित फिलिपिन्स नागरिक विमानस्थलबाट पक्राउ
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्वा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
बिहीबार, भदौ ७, २०८०
मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधानसम्मत मान्न सकिन्न : सर्वोच्च
नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चले मुख्मन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएको हो।
बिहीबार, भदौ ७, २०८०
लक्की ड्र–मार्फत् आइफोन पर्यो भन्दै ठगी, ४९ लाख रकमसहित दुई जना पक्राउ
सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्समार्फत् लक्की ड्रमा आइफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनुपर्छ भन्दै ठगी गरिएको प्रहरीले जनाएको छ।
बिहीबार, भदौ ७, २०८०
संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन्।
बिहीबार, भदौ ७, २०८०
जापानी सांसदहरुले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट
उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिएको बताइएको छ।
बिहीबार, भदौ ७, २०८०
कांग्रेसका ८ नेताको वक्तव्य- भ्रष्टाचार काण्डमा अनुसन्धानरत प्रहरीको सरुवाले निष्पक्ष छानबिनमाथि प्रश्न
नेपाली कांग्रेसका आठ नेताले वक्तव्य जारी गर्दै भ्रष्टाचार काण्डमा अनुसन्धानरत प्रहरीको सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तो कदमले नागरिक तहमै प्रश्न उठेको उनीहरुको भनाइ छ।
बिहीबार, भदौ ७, २०८०
यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय
बिहीबार, भदौ ७, २०८०
Previous
1294
1295
1296
1297
1298
Next
सर्च गर्नुहोस्
×
Search