काठमाडौं– एसिया कप खेल्नका लागि पाकिस्तान गएको नेपाली क्रिकेट टोलीले अभ्यास थालेको छ।
एसिया कप खेल्नुअघि पाकिस्तानमा केही दिनअगावै पुगेको टोलीले त्यहाँ आफ्नो अभ्यास थालेको हो।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले विश्वले यसपटक केही नयाँ देख्ने बताएका छन्।
तस्बिरमा हेर्नुहोस् नेपाली टोलीको अभ्यास
1692889475.jpg)
1692889474.jpg)
1692889474.jpg)
1692889473.jpg)
1692889473.jpg)
1692889472.jpg)
1692889472.jpg)
1692889471.jpg)
1692889468.jpg)
1692889469.jpg)
1692889469.jpg)
1692889470.jpg)
1692889468.jpg)
1692889467.jpg)
1692889467.jpg)
1692889466.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।