• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

बडिमालिकामा २ मा ज्वाइँले जेठानलाई ४ मतले हराए

बाजुराको बडिमालिका-२ को वडाअध्यक्षमा ज्वाइँ-जेठानबीच तीव्र प्रतिस्पर्धा भएको छ। यसपल्ट ज्वाइँ पर्ने डम्बर महतले जेठान गोपाल कार्कीलाई ४ मतले पराजित गरेका छन्।  सोमबार, जेठ २, २०७९

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल विजयी भएका छन्।  अध्यक्षमा एमाले... सोमबार, जेठ २, २०७९

भरतपुरमा विजय सुवेदीलाई अग्रता, पछ्याउँदै रेनु दाहाल 

भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन्।  सोमबार, जेठ २, २०७९

हालसम्म  ७७ स्थानको नतिजा सार्वजनिक हुँदा एमालेलाई अग्रता, कुन दलले कति जिते?

गत शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। सोमबार बिहान ५ बजेसम्म ७७ स्थानीय तहको नजिता सार्वजनिक हुँदा एमालेले... सोमबार, जेठ २, २०७९

काठमाडौंको गोकर्णेश्वर ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी 

गोकर्णेश्वर नगरपालिका ४ को वडाध्यक्षमा एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन्। सोमबार, जेठ २, २०७९

हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअध्यक्षमा कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनी निवर्तमान अध्यक्ष हुन्। सोमबार, जेठ २, २०७९

गोसाइकुण्ड गाउँपालिकामा एमाले विजयी

रसुवाको गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ विजयी भएका छन्। सोमबार, जेठ २, २०७९

तेह्रथुमका दुई पालिकामा एमाले र एकमा कांग्रेस विजयी

तेह्रथुमका ६ मध्ये तीन पालिकाको अन्तिम नतिजा आएको छ। जसमध्ये एमालेले दुई र कांग्रेसले एउटा पालिकामा जित हासिल गरेका छन्। सोमबार, जेठ २, २०७९

मकवानपुरको भीमफेदीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेस 

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सोमबार, जेठ २, २०७९

भरतपुरमा फेरि अघि लागिन् रेनु दाहाल 

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता लिएकी छन्। सोमबार, जेठ २, २०७९

लमजुङको दूधपोखरीमा कांग्रेस उम्मेदवार विजयी 

लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका धनप्रसाद गुरुङ  ३ हजार ६५ मतसहित निर्वाचित... आइतबार, जेठ १, २०७९

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकाको पछिल्लो जानकारी अनुसार मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु मर्हजनले १ हजार ३८९ मत ल्याएर अग्रता कायमै राखेका... आइतबार, जेठ १, २०७९

पाल्पाको पूर्वखोलामा एमालको प्यानलै विजयी

एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा ६ हजार ३९ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका मीनप्रसाद... आइतबार, जेठ १, २०७९

विराटनगरमा सुरूबाटै कोइराला अघि-अघि, थापा पछि-पछि

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन्।  आइतबार, जेठ १, २०७९

चितवनको माडीमा माओवादीले मतपत्र थपेको भन्दै नाराबाजी

माडी नगरपालिकाको मतगणना रोकिएको छ। माडीको वडा नम्बर ३ को बुथबाट मतपत्र ल्याउने क्रममा माओवादी केन्द्रले मत थपेको भन्दै एमाले बिरोधमा... आइतबार, जेठ १, २०७९

भरतपुरमा ७७७७ मत गन्दा रेनु दाहाल १० मतले पछाडी 

भरतपुर महानगरपालिकामा गठबन्धन र एमाले उम्मेवारबीच कडा टक्कर देखिएको छ। ७ हजार ७७७ मत गणना हुँदा एमालेका विजय सुवेदीले झिनो मतले अग्र... आइतबार, जेठ १, २०७९

पोखरा महानगरमा गठबन्धनका धनराजको अग्रता कायमै 

एकीकृत समाजवादीका मेयर उम्मेदवार आचार्यले २ हजार ६३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार कृष्ण थापाले पछ्याइरहेका छन... आइतबार, जेठ १, २०७९
Previous 3720 3721 3722 3723 3724 Next
ताजा समाचारसबै
कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाउन गगन थापाको आग्रह शुक्रबार, फागुन १५, २०८२
सरकारी ऋणको भार थपिँदै, तिर्न बाँकी २८ खर्ब ५८ अर्ब नाघ्यो शुक्रबार, फागुन १५, २०८२
चीनद्वारा अफगान–पाकिस्तानमा युद्धविरामको आह्वान शुक्रबार, फागुन १५, २०८२
रविलक्षित गगनको कटाक्ष– सिंहदरबार जलाउन पनि लाउँछ, जेलबाट पनि भाग्छ शुक्रबार, फागुन १५, २०८२
केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको बालेनको दाबी शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्