गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए
सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्। यस्तै, मुसिकोट नगरपालिकामा एक, मालिकामा एक, इश्मामा ३, गुल्मी दरबारमा एक, मदानेमा एक, कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरूमा परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानक...
सोमबार, भदौ २०, २०७९