• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गायक आनन्द कार्की : चप्पल कारखानादेखि दरबारसम्मको यात्रा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  १८:५६
1140x725

गायक आनन्द कार्कीलाई प्रत्यक्ष रुपमा केहीले नचिन्न सक्लान्। तर, उनले गाएका गीत नसुन्ने र नगुन्गुनाउने बिरलै होलान्। 

लाग्छ मन हेरी रहूँ, जनम जनम जिउँला सँगै, फेरि तिम्रो याद आयो, तिम्रो रुपको जस्ता थुप्रै गीत अहिले पनि नेपाली संगीतिक आकाशमा उत्तिकै गुञ्जिरहेका छन्।

सोलुखुम्बूमा जन्मिएका कार्की भारतीय लाहुरे बुवासँग सानैमा भारतको लखनउ पुगेका थिए। स्कुले विद्यार्थी हुँदै उनले गायनमा चासो राखे। जुन पछि उनको चिनारी नै बन्यो।

कार्कीका बुवा भने छोरा गीत–संगीतमा भन्दा अध्ययनमा लागोस् भन्ने चाहन्थे। तर, उनले सानै उमेरदेखि आफ्नो भविष्य तय गरिसकेका थिए। 

उनले लगनउकै भारतखण्डे संगीत विद्यालयमा आफूलाई प्रशिक्षत गरे। उनी १५ वर्षको हुँदा बुवाको निधन भएपछि उनी झन् बढी दत्तचित्त भएर संगीत साधनामा लागे। यसैको नतिजा हो, आज आनन्द कार्की नेपाली संगीत जगतमा एक स्थापित नाम बनेका छन्। 

भारतमै अध्ययन गर्दा विशेष कार्यक्रमका लागि उनी साथीहरुसँग नेपाल आएका थिए। यहाँ उनले नेपालीहरूको माया र सम्मान दुवै पाए। त्यसपछि उनको गन्तव्य मोडियो। उनले आफ्नै देश फर्किने निधो गरे। 

त्यो बेला सम्झँदै आनन्द भन्छन्, ‘सायद मलाई भगवानले नेपालकै लागि बनाएका थिए होलान्। म नेपाली मायामा हराउँदै गएको थिए। त्यो बेला नेपाली दर्शक, स्रोता र शुभचिन्तकको आशीर्वादले मैले नेपाललाई छोड्नै सकिनँ।’ 

लखनउबाट नेपाल आउँदा कार्कीसँग ३ वटा कार्यक्रमको मात्र समय तालिका थियो। तर, उनको गायन र प्रस्तुति सुनेर मन्त्रमुग्ध नेपाली श्रोताको बढ्दो मागपछि उनले लगातार ८–९ वटा कार्र्यक्रम गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

बुबा र परिवारका अन्य सदस्यको सोच विपरीत फरक पेशा रोजेका कार्की आफूले यही क्षेत्रलाई अँगाल्नुको कारणबारे भने, ‘गायनभन्दा फरक बाटोका लागि केही प्रयास पनि गरेको थिएँ। काठमाडौंमा साँझ रेस्टुरेन्टमा गाउने कामसँगै दिउँसो काठमाडौंमा आफन्तको चम्पल फ्याक्ट्रीमा काम गरें। तर, त्यहाँ फिटिक्कै मन रमाएन। म टेबल ठटाएर गाउदै बस्थें। साथीहरूले गायनमै लाग् भनेर पठाए।’ 

एकातिर काम धमाधम, अर्कातिर आम्दानी।  हौसला र स्याबासी पनि उत्तिकै। यसैले लोभिएका कार्कीले लखनउ फर्किने कुरै बिर्सिए, उनले नेपालमै बस्ने निधो गरे। 

कार्की जतिबेला नेपाल प्रवेश गरेका थिए, उनी हिन्दी गीत मात्र गाउने खुबी राख्थे। त्यो क्षण सम्झँदै उनले भने, ‘मैले गाउने गीत किशोर कुमारको बढी हुन्थ्यो, म किशोर कुमारबाट अत्यन्त प्रभावित थिएँ। यहाँ आउँदा मलाई लागेको थियो, नेपालमा हिन्दी गीत कसले सुनीदेला?’

कार्की बागबजारको बसेरा रेस्टुरेन्ट हुँदै बानेश्वरको एभ्री स्यारेटन होटल एन्ड रेस्टुरेन्टबाट आफ्नो गायन करिअर सुरु भएको स्मरण गर्छन्। ‘होटल र रेस्टुरेन्टमा गाएको चर्चाले मलाई सेनाका कर्नेल–जर्नेलका कार्यक्रम हुँदै दरबारसम्म पुर्यायो। हिन्दी गायनको प्रतिभा मात्र भए पनि राजा, सेना र प्रजाको उत्तिकै माया, साथ र सम्मान पाएँ,’ उनी भन्छन्। 

Xtrem

Xtrem

करिअरको निरन्तरताका लागि हिन्दी, त्यसमा पनि अरुका गीत मात्र गाएर आफ्नो पहिचान नबन्ने अनुभव भएपछि उनी २०४२ सालमा रेडियो नेपालमा आफ्नो स्वर परीक्षण गराउन गएका थिए। सहजै पास भए। तर पनि, पहिलो गीत रेकर्डिङका लागि उनले गरेको धैर्यताको कथा निकै रोचक छ। 

‘जीवनमा धेरै खोला तर्नु छ’ उनको पहिलो रेकडेर्ड गीत हो। यो गीत रेकर्डिङका लागि रेडियो नेपालमा थुप्रै चक्कर काट्नुपरेको उनी सम्झन्छन्। ‘म निकै डराएको थिएँ। स्टेजमा जति नै आत्मविश्वासका साथ गाए पनि स्टेडियोमा हालत खराब हुन्थ्यो। लाइभ रेकर्डका लागि बस्नु भएका संगीतकर्मीबीच एकसाथ गाउन मलाई गाह्रो महसुस भयो’, पहिलो गीत रेकर्डिङको अनुभव सुनाउँदै गायक कार्कीले भने, ‘गाउनुअघि भगवानको नाम जप्थें। जति डर र त्रासका साथ गीत रेकर्ड गराएँ, उत्तिनै सकस प¥यो रेडियो नेपालबाट आफ्नो गीत सुन्नँ। गीत तयार भयो या भएन, कहिले बज्ला? यो सोध्न थुप्रै पल्ट रेडियो नेपाल पुगें।’

गलाका धनी कर्कीले आफ्नो पहिलो गीत रेकर्डिङसँगै पहिचान बनाउँदै गए। फलस्वरुप आज आइपुग्दा उनले ३ हजारको हाराहारीमा गीत गाइसकेका छन्। गायनका थुप्रै विधामा कार्कीका स्वर चर्चित र सफल छन्। विशेषगरी, प्लेब्याक सिङ्गरका रुपमा उनी स्थापित छन्। उनी भजन, स्वदेश गान, आधुनिक तथा गजल गायनमा पनि उत्तिकै दख्खल राख्छन्। 

यागकीसँगै उनले अभिनयको अनुभव पनि सँगालेका छन्। उनले टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र थुप्रै टेलिसिरियलमा काम गरेका छन्। 

६ सयभन्दा बढी नेपाली र हिन्दी फिल्मका प्लेब्याक सिङ्गरका रुपमा रहेका कार्की पछिल्लो समय देश विदेशमा हुने सांगीतिक कार्यक्रम, एकल साँझ र रियालिटी सोका लागि निर्णायकको भूमिकामा व्यस्त छन्। 

दुई दर्जन हाराहारीमा एल्बम निकालिसकेका उनी पछिल्लो समय ८ गीत समावेश ‘नबिर्स’ एल्बमको तयारीमा छन् । त्यसपछि नेपाल, म्यानमार र थाइल्याडको त्रिदेशीय फ्रेन्डसिप नयाँ एल्बमको तयारीमा जुट्ने उनी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्