काठमाडौं– सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन भइरहेको छ।
आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।
चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।