• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विराटनगर महानगरपालिकाको बजेट ३ अर्व ३८ करोड 

64x64
नेपाल लाइभ आइतबार, भदौ २५, २०७४  २२:५८
1140x725
Ncell 2
Ncell 2

विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ३ अर्व ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पारित गरेको छ।
 
पहिलो नगर परिषदवाट नगरपालिकातर्फ १ अर्व ७४ करोड ८९ लाख २१ हजार तथा मझौला शहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनातर्फ १ अर्व ६४ करोड गरी चालु आर्थिक वर्षका लागि अनुमानित वजेट पारित गरेको हो। 

महानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी महानगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार, राजस्ववाट २ करोड २५ लाख, नेपाल सरकार ससर्त अनुदान विषयगत कार्यालयतर्फ २६ करोड ७१ लाख ४१ हजार, नेपाल सरकार समपुरक र विशेष अनुदान ३ करोड, नेपाल सरकार ससर्त अनुदान ३१ करोड ५४ लाख ४१ हजार, वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार, जनसहभागितावाट ३ करोड २० लाख ९८ हजार, नगर विकास कोष ऋण  सहयोग ५ करोड, नगरपालिका मौज्दात १७ करोड ८७ लाख गरी १ अर्ब ७४ करोड ८९ लाख २१ हजार आयआर्जन हुने अनुमान गरेको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले नगरपािलकातर्फको चालु खर्चका लागि कुल वजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैयाँ विनियोजित भएको उल्लेख गरे । 

त्यस्तै नेपाल सरकारवाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालुखर्च तर्फ २६ करोड ७१ लाख ४१ हजार विनियोजन गरेको छ। महानगरपालिकाले समाजिक सुरक्षा भत्तातर्फ २० करोड, भौतिक पुर्वाधार निमार्णका लागि ९२ करोड ५१ लाख ५२ हजार, वातावरण सरसफाइ तथा विपद् व्यवस्थापनका लागि ३ करोड २३ लाख, समाजिक विकास एवम लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख २९ हजार ५ सय ७० रुपैयाँ विनियोजित गरेको छ।

त्यसैगरी वजेट नीति तथा कार्यक्रमअन्र्तगत विराटनगरमा सञ्चालित संचारमाध्यमहरुलाई दिँदै आएको सेवा सुविधामा वृद्धि गरेको छ। शैक्षिक स्तरोन्नतिका लागि दुई वटा सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौट गरी एक करोड ५० लाख रुपैयाँ छुटयाएको छ। नहरलाई वाइपासको रुपमा विकासगर्न एक करोड रुपैयाँ विनियोजित गरेको छ । 

छोरी वचाउ अभियानअन्र्तगत पहिलो सन्तान छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रकम दिने निर्णय भएको छ। त्यस्तै  ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी महानगरपालिकाले भौतिक उपकरण खरिदका लागी दुई करोड रुपैयाँ छुट्टयाएको जानकारी दिइएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  २२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव
भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव शनिबार, फागुन २, २०८२
भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप शनिबार, फागुन २, २०८२
मुस्ताङका दुई कुमारी हिमाल केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण शनिबार, फागुन २, २०८२
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय बढी चौपायाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्