• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

वाणिज्य बैंकहरुको अर्थपूर्ण मर्जर आवश्यक छ : पर्शुराम कुँवर [भिडियो वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  २२:५४
1140x725

काठमाडौं- जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुँवर (क्षेत्री) ले बैंकिङ क्षेत्रमा ठूलो पुँजी भएको अर्थपूर्ण मर्जर आवश्यक रहेको बताएका छन्। नेपालको जनसंख्याको आधारमा पनि नेपालमा बैंकहरुको संख्या बढी भएकाले अर्थपूर्ण मर्जर आवश्यक रहेको उनको तर्क छ।

'नेपालभन्दा शतप्रतिशत जlडिपी बढी भएको भारतमा एउटा बैंकको भागमा एक करोड ५० लाख जनसंख्या पर्छछ, त्यस्तै बंगलादेशको कुरा गर्ने हो भने एउटा बैंकको भागमा ३० लाख जनसंख्या पर्छ,' नेपाल लाइभको कार्यक्रम समय संवादसँग कुराकानी गर्दै उनले भने, 'अहिले नेपालमा भने एउटा बैंकको भागमा मात्र १० लाख जनसंख्या पर्छ। यो आधारले पनि अहिले मुलुकमा रहेको २८ वटा वाणिज्य बैंकहरुको संख्या निकै धेरै हो।'

अहिलेको अवस्थामा देशमा करिब १५ देखि १६ वटा वाणिज्य बैंक मात्र आवश्यक रहेको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा जनता बैंकको शाखा विस्तार गर्ने दौडमा रहेका कुँवर भन्छन्, 'अधिकांश बैंकहरु सहरमुखी भए। ग्रामीण क्षेत्रमा खासै बैंक जान सकेको छैन। तसर्थ बिग मर्जमार्फत बैंकको संख्या घटाउँदै देशका कुनाकुनामा बैंक शाखा विस्तारका जोड दिनुपर्छ।'

नियामक निकाय नेपाल राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्रको विकासका लागि धेरै नै मेहनत गरेको कुँवरको बुझाइ छ। 'राष्ट्र बैंकले एउटा जबर्जस्त मेसेज के पठाएको छ भने, गडबड गर्‍यौं भने हामी बाँकी राख्दैनौं। तिमीलाई जेल जानुपर्ने पनि हुन सक्छ,' उनले भने, 'यसरी नियामक निकायले गरेको कडाइले नेपाली बैंकिङ क्षेत्र विकासको बाटोमा लम्किन सम्भव देखिन्छ।'

दुई दशकअघिको समयलाई सम्झिँदै उनले थपे, 'बैंकले कुनै धितो लिलाम गर्दा ऋणीले अदालतबाट स्टे अर्डर लिएर आउने गर्थे, जसले धितो लिलामीमा निकै नै कठिनाइ हुन्थ्यो। तर अहिलेको अवस्था त्यस्तो छैन, अदालतले बैंकहरुलाई राम्रोसँग बुझिसकेको छ।' 

सन् १९८६ बाट आफ्नो बैंकिङ करिअर सुरु गरेका कुँवर ग्रान्ड बैंक, तत्कालीन बैंक अफ एसिया, नेपाल बैंक तथा सिटिजन्स बैंकको अनुभव बटुल्दै अहिले जनता बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। नेपाली वित्तीय क्षेत्रको अवस्था र वाणिज्य बैंकहरुको बिग मर्जरलगायतका विषयमा नेपाल लाइभका सुमन शर्माले पर्शुराम कुँवरसँग गरेको भिडियो वार्ता:

प्रकाशित मिति: सोमबार, असार २, २०७६  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन
सम्बन्धित सामग्री
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम... बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा सोमबार, चैत ३०, २०८२
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न सोमबार, चैत ३०, २०८२
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? सोमबार, चैत ३०, २०८२
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन सोमबार, चैत ३०, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्