• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'कम्तीमा २ वटा मुख्यमन्त्री महिलालाई बनाउनैपर्छ'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  २३:३१
1140x725

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ मध्ये १६४ स्थानको नतिजा आइसक्दा महिला प्रतिनिधित्व न्यून देखिएको छ। हालसम्म ६ महिलाले मात्रै प्रतिनिधिसभाका लागि स्थान सुरक्षित गरेका छन् भने बाँकी एक स्थानको गणनामा महिला उम्मेदवारकै अग्रता छ।

महिला प्रतिनिधित्वको यो अवस्था र अन्य विषयमा ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग किशोर दहालले गरेको कुराकानी: 

तपाईंको जितका कारण के-के हुन्?

जनताको भोट।

तर प्रतिस्पर्धीभन्दा बढी भोटचा हिँ कसरी पाउनुभयो?

मैले ०६४ पनि जितेको क्षेत्र हो। अनि ललितपुर भनेको वामपन्थीको आधार पनि हो। ०७० सालमा कम्युनिष्टहरु विभाजित हुँदा कांग्रेसले जितेको थियो। अहिले सबै वामपन्थी पार्टीहरु मिलेर एउटै शक्ति बनेर जाँदाखेर हामीलाई सफलता मिल्यो। तर मलाई भने भोट दिँदा वामपन्थी मात्रै होइन, गैरवामपन्थीहरुले पनि दिनुभएको छ। किनकि, राजनीतिक स्थिरता र समृद्धिको चाहना त गैरवामपन्थीलाई पनि थियो। त्यसैले मलाई मत दिन जरुरी ठानेर भोट दिनुभयो।

चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका धेरै महिलाले चुनाव हार्नुभयो। न्यून संख्याका महिलाले मात्रै चुनाव जित्न सके। यसको कारण के हो?

उहाँहरुलाई मत दिने मतदाता नै कम भएर होला। मुख्य त महिला प्रतिस्पर्धी नै निकै कम हुनुहुन्थ्यो। त्यसैले पनि विजयी उम्मेदवार कम देखिनुभएको हो। तर, हार्नुको कारण उम्मेदवारहरुको तयारी कम भएर पनि हुनसक्छ। अर्कोतर्फ जुनसुकै पार्टीका महिला उम्मेदवारहरुलाई पनि स्रोत परिचालन गर्न पनि मुस्किल छ। त्यो पनि कारण हुनसक्छ। अर्कोतर्फ चुनावी लहरको कुरा पनि आउँछ। त्यहाँ महिला वा पुरुष उम्मेदवार हेरिँदैन। कतै वामपन्थी लहर छ , त्यहाँ अन्य पार्टीका उम्मेदवारले जित्न गाह्रो भयो। त्यस्तै २ नम्बर प्रदेशमा मधेस केन्द्रित दलका उम्मेदवारभन्दा बाहेक अन्यलाई जित्न गाह्रो भयो।

Ncell 2
Ncell 2
nimb
nimb

तर दलहरुले 'डेन्जर जोन' मा महिलाहरुलाई उम्मेदवार बनाउने पाइन्छ। आर्थिक भार खेप्न पनि महिला उम्मेदवारलाई सकस नै देखिन्छ। यो पनि त कारण होला नि!

चुनाव निकै भड्किलो र खर्चिलो छ। विशेषगरी उपत्यका बाहिर झनै गाह्रो छ। उपत्यकामा अलि सजिलो छ। म आधा घन्टामा चुनाव प्रचारमा जान र आधा घन्टामा आउन भ्याउँथेँ। आफ्नै घरमा चिया खाएर प्रचारमा गएर आफ्नै घरमा खाना खान आउन भ्याउँथे। तर, निर्वाचन क्षेत्र घटेर ठूल्ठूला क्षेत्र भएका ठाउँमा जोसुकैलाई पनि गाह्रो छ। महिलालाई स्रोत परिचालन गर्ने कुरा समस्याको कुरा हो। तर, धेरै पार्टीले महिलालाई प्रत्यक्षतिरको सांसद नै बनाएनन्। उनीहरुले समानुपातिकतिरबाट उम्मेदवार बनाउन चाहे। त्यसैले अब ८० प्रतिशतभन्दा बढी समानुपातिकबाट पठाएर ३३ प्रतिशतको हिसाब मिलाउन खोजेको देखिन्छ। यसले पनि महिलाको प्रत्यक्षतर्फको महिलाको न्यून जितको कारण हो। 

अबका सरकारको दायित्व र भूमिका केके हुन्छन्?

सरकारले संविधान लागू गर्छ। केन्द्रीय घोषणापत्र जारी गरेकाले त्यही अनुसार काम गर्ने छ। पाँच वा दस वर्षमा गर्ने कामको वाचा गरेको छ। त्यही अनुसार कार्यक्रम बनाएर काम गर्छ। त्यसैले संविधान अनुकूलका ऐन नियम बनाउने, बजेटहरु पारित गर्ने, योजनाहरु पारित गर्ने कुरा संसदले गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस चाहिँ कम्युनिस्टहरुले अधिनायकवाद ल्याउँछन् भनेर डराइरहेको छ। त्यस्तै मधेस केन्द्रित दलहरु पहिले संविधान संशोधनमा नरम थियो, अब वाम एकतासँगै संविधान संशोधन नहुने हो कि भनेर संशय मानिरहेको छ। कसरी सबैलाई मिलाउनुहुन्छ?

पहिले संसदलाई पूरा हुन दिनुस् न। संसदको बैठक बस्दै गर्छ। एजेन्डाहरु आउँदै गर्छ। तर हामी आफ्नो तर्फबाट सकारात्मक वातावरण बनाउन अधिकतम प्रयास गर्छौं। 

कांग्रेस त डराइरहेकै छ। सान्त्वना केही हुन्छ कि?

कांग्रेस किन डराउने? कांग्रेसले बढी भोट ल्याउँदा हामी डराएनौं क्यारे! उसले पनि ढुक्कसित आफ्ना राजनीतिक गतिविधिहरु गरे हुन्छ। म त्यसकै लागि विशेष अपिल गर्छु।

७ मध्ये ६ वटामा वाम गठबन्धनकै सरकार बन्ने प्रारम्भिक संकेत देखिन्छ। त्यहाँ महिला मुख्यमन्त्री बनाउन केही पहल वा दबाब दिने काम हुन्छ कि!

हुन्छ। बन्छन् पनि।

कम्तीमा कति वटा मुख्यमन्त्री महिलालाई बनाउनुपर्ला?

बढीमा त जति बनाए पनि हुन्छ। तर, ३३ प्रतिशत नै बनाए पनि २ वटामा त बनाउनैपर्छ।

आगामी सरकारमा तपाईंको सहभागिता रहने सम्भावना कत्तिको छ?

पार्टी एकता संयोजन समितिले बसेर यस्ता कुरा निर्णय गर्छ। तर, मेरो दाबी वा रहर अहिले केही छैन। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्