ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नवराज सिलवालले मतान्तर ४५ सय ८० प¥याएका छन् । पछिल्लो अपडेटअनुसार सिलवालको २१ हजार २ सय १ मत छ भने कांग्रेसका उदयशमशेर राणाको १६ हजार २ सय २१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।