सर्लाही– सर्लाहीको क्षेत्र ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् । उनको पछिल्लो मत ३ हजार ७९ छ । उनका प्रतिस्पर्धी राजपाका राकेश कुमार मिश्रको मत २८ सय ७१ छ । सुरुमा मिश्रले अग्रता लिएकोमा पछिल्लो परिणाममा सिंह अघि बढेका हुन् । मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।