काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो जनवर्गीय संगठनको टुंगो लगाएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले १९ जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको हो। यसअघि नै तीन संगठनको भने एकता भइसकेको छ।
शुक्रबार बल्खुमा आयोजित एक कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलले जनवर्गीय संगठनको नेतृत्व र कमिटीको आकार सार्वजनिक गरेका हुन्।
यस्तो छ भागबण्डा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।