काठमाडौं- मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुन्जेलीले नेपाली अर्थतन्त्रको आवश्यकता १४ वटा बैंक मात्र भएको बताएकी छन्।
नेपाल लाइभको विशेष प्रस्तुति 'समय संवाद'मा कुराकानी गर्दै सिइओ खुँजेलीले 'बिग मर्जर' जरुरी भएको समेत बताएकी छन्।
बैंकहरुमा सक्षम कर्मचारीको टड्कारो आवश्यकता भएको समेत उनको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।