काठमाडौं- काठमाडौंको डल्लुमा बा ९ च २५७६ नम्बरको कारको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।
बुधबार राति भएको दुर्घटनामा बाफल बस्दै आएका काभ्रेपलान्चोकका ५२ वर्षीय बलराम थिङ घाइते भएका हुन्। उनको सर्वाङ्ग अस्पताल पुल्चोकमा उपचार भइरहेको छ। कार चालक घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।