काठमाडौं- विनाशकारी भूकम्प गएको आज ४ वर्ष पूरा भई पाचौं वर्ष लागेको छ। २०७२ बैसाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाई ७ दशमलव ६ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे।
शनिबार दिन बिहान ११ः५६ मा गएकाे साे भूकम्पले ८ हजारभन्दा बढीकाे मृत्यु भएकाे थियाे।
भूकम्पले क्षति बनाएको भौतिक संरचना पुनर्निर्माणका लागि त्यसपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। सोही प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको भिडियो कुराकानी :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।