• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'दुई-चार जिल्लामा विस्फोट हुँदैमा चुनावप्रति शंका गर्न मिल्दैन'

64x64
नेपाल लाइभ शनिबार, मंसिर २, २०७४  १४:२८
1140x725

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी गतिविधि बढ्दै गएका छन्। विभिन्न जिल्लामा बम विस्फोटका घटना वृद्धि हुँदा चुनावी सुरक्षालाई लिएर प्रश्नचिह्न खडा भएको छ। रोल्पा, म्याग्दी, भोजपुर, गोरखा, बाग्लुङ, नुवाकोट लगायतका जिल्लामा उम्मेदवारलक्षित बम विस्फोट गराइएको छ। यसबाट आम नागरिकसमेत त्रसित बनेका छन्।

चुनावको सुरक्षा व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका आयुक्त सुधीरकुमार साहसँग नेपाल लाइभका हिमविक्रम केसीले गरेको कुराकानी:

शृंखलाबद्ध बम विस्फोट लगायत निर्वाचनविरोधी गतिविधि बढेका छन्। निर्वाचन आयोगले यसखाले घटनालाई कसरी लिएको छ?
निर्वाचनविरोधी तत्वहरु पछिल्लो समय विस्फोटन लगायतका गतिविधिमा संलग्न भइरहेका छन्। देशका २/४ जिल्लाका यस प्रकारका घटना दोहरिएका समेत छन्। यसले समग्र सुरक्षा व्यवस्थापनलाई असर गर्छ भनेर मूल्यांकन गर्न मिल्दैन। तर तोकिएको समयमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग दृढ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेबाटै उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेका छन्। चुनावी सुरक्षालाई लिएर आम मतदाताले शंका गर्ने अवस्था रह्यो नि...
म एउटा उदाहरण दिन्छु। २०५६ सालको संसदीय निर्वाचनमा तत्कालीन विद्रोही समूहको प्रभाव देशका ७५ जिल्लामै थियो। त्यस अवस्थामा समेत देशभर एकै दिन एकै चरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो। अहिले ४ जिल्लामा भएको विस्फोटनका घटनाले समग्र शान्ति सुरक्षामाथि प्रश्न गर्न मिल्दैन। चुनाव हुन्छ हुँदैन भनेर शंका नगरे हुन्छ।

चुनावविरोधी गतिविधिमा कुन समूह या व्यक्तिहरुको संलग्नता छ? आयोगलाई कस्ता सूचना प्राप्त भइरहेका छन्?
पहाडी जिल्लाहरुमा जुन प्रवृत्तिबाट घटनाहरु गराइएको छ, यसमा मुख्य दुई वटा कारण देखिन्छ। पहिलो, निर्वाचनमा सहभागी दल तथा उम्मेदवारलाई तर्साउने लक्ष्यका साथ विस्फोटन गराइएको छ। दोस्रो, देशमा निर्वाचन नहोस् भन्ने शक्तिले यस किसिमको निर्वाचनविरोधी गतिविधि गरिरहेका छन्। प्राप्त सूचना हेर्दा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता यी घटनामा देखिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

घटनाका दोषीलाई पक्राउ गरेर कारबाही गर्न सरकारले तदारुकता देखाएन भन्ने आरोप छ। शान्ति सुव्यवस्था कायम गर्न आयोगले कसरी ध्यानाकर्षण गराइरहेको छ?
सरकारले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकेन भन्ने तर्कसँग मेरो असहमति छ। सरकार र निर्वाचन आयोगले सम्पूर्ण प्रयास यसैमा केन्द्रित गरेको छ। यसबीच घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन्। रुकुममा १३, कैलालीमा ४ लगायत देशका विभिन्न स्थानबाट उनीहरु समातिएका छन्। हामीले निर्वाचनविरोधी गतिविधिमा संलग्न जोसुकैलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन जारी गरेका छौं। भर्खरै ४ वटा प्रदेशका सुरक्षा गोष्ठी सम्पन्न भएका छन्। सोही अनुसारको कामकारबाही अघि बढेको छ।

वाम गठबन्धनमा आबद्ध दलले विस्फोटका घटनामा सरकारको संलग्नता रहेको आरोप लगाइरहेको छ। यस प्रकारको अभिव्यक्तिप्रति आयोगको दृष्टिकोण के हो?
जसरी निर्वाचनको प्रक्रिया सुरु भएसँगै ठूला दलबीचको राजनीतिक धुव्रीकरण बढिरहेको छ। त्यसले एक प्रकारको दुरी बढाएको छ। तिक्तता ल्याएको छ। तर त्यस्ता विस्फोटका घटना सरकारबाट प्रायोजित छन् भनेर हामी विश्वास गर्दैनौं।

शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने आधार केके छन्?
निर्वाचन आयोग सबै सरोकारवाला निकायसँग विनम्र आग्रह गर्न चाहन्छ। मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनेछ। आयोग दाबीका साथ भन्न चाहन्छ, निर्वाचन शान्तिपूर्ण रुपमा, भयरहित तरिकाले सम्पन्न हुनेछ। निर्भीकतापूर्वक मतदान प्रक्रियामा सहभागी भएर चुनावी प्रक्रियालाई सफल बनाउन आम मतदातालाई म आग्रह गर्छु। 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्