• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्वर्ण वर्षमा नेविसंघ : मझधारमा लडखडाइरहेको संगठन

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  १२:१९
1140x725

२०२७ बैसाख ६ गते काठमाडौंमा स्थापना भएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ४९ वर्ष पूरा गरी स्वर्ण वर्षमा प्रवेश गरेको छ। संस्थापक अध्यक्ष विपीन कोइरालादेखि नैनसिंह महरसम्म आइपुग्दा यो संगठनले १८ अध्यक्ष प्राप्त गरिसकेको छ। 

महरको राजीनामापश्चात् १९औं अध्यक्षको पर्खाइमा रहेको नेविसंघ ४९औं स्थापना दिवस मनाइरहँदा मझधारमा आइपुगेको छ। नेतृत्वको अभावले गर्दा नेविसंघको गतिविधि र माउपार्टी नेपाली कांग्रेसको धारणा विद्यार्थीसमक्ष पुग्नसकेको छैन। अझ नेविसंघका द्वितीय अध्यक्ष शेरबहादुर देउवा हाल पार्टीको सभापति हुनुहुन्छ। 

पार्टीको नेतृत्वमा रहेका ९० प्रतिशत नेताहरु नेविसंघको राजनीतिबाटै पार्टी राजनीतिमा स्थापित हुनुभएको छ तर पनि उहाँहरुले नेविसंघको नयाँ समिति गठन र कार्यकर्ता व्यवस्थापनमा तदारुकता नदेखाएको देख्दा अचम्मित बनाउँछ। नेविसंघको पूर्व अध्यक्षहरु भने ६ निर्वाचित, ५ सर्वसम्मत र ७ सभापति तदर्थ समितिबाट छानिएका छन्। 

गौरवशाली पृष्ठभूमि २००४ सालको 'जयतु संस्कृतम् आन्दोलन' र २००७ सालको परिवर्तनपछि पनि विद्यार्थीको भूमिका महत्वपूर्ण रह्यो। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाए। त्यसबेला राजनीतिक दलको विचार गाउँ–गाउँमा पुर्‍याउन सेतुका रुपमा प्रयोग हुन थालेको समयमा २०२६ बैसाख ६ गते कांग्रेस संस्थापक नेताहरुको सक्रियतामा नेविसंघ गठन भएको थियो। 

२००४ सालको प्रथम विद्यार्थी आन्दोलन जयतु संस्कृतम्‌पश्चात् दोस्रो ठूलो आन्दोलन २०३६ सालको आन्दोलन पनि नेविसंघको नेतृत्वमा सम्पन्न हुन पुग्यो। जुन आन्दोलनले जनमत संग्रहको माग मात्र गरेन जनमत संग्रह हुँदै स्ववियु निर्वाचनसम्म गराउन तत्कालीन पञ्चायती सरकारलाई बाध्य बनायो। यति मात्र होइन २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनसमेत सफलतापूर्वक सम्पन्न गराउन नेविसंघको योगदान रह्यो। ०४६ सालको परिवर्तनपश्चात् विस्तारै राजनीतिक मुद्दाबाट टाढिँदै गएको नेविसंघ फेरि २०५९ सालमा तत्कालीन राजाले शासनसत्ता आफ्नो हातमा लिएपश्चात् दोस्रो जनआन्दोलनमार्फत् लोकतान्त्रिक गणतन्त्रको स्थापनामा सक्रिय बन्यो।

nimb
nimb
Ncell 2
Ncell 2

२०७२ सालमा दोस्रो संविधानसभामार्फत् संविधान जारी भएपछि तीनै तहको निर्वाचन भइसकेको छ। नेकपाको सरकारमा यतिबेला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी पार्टी बनेको छ। अब राजनीतिक दिशालाई छाडेर नेविसंघ शैक्षिक जागरण र शैक्षिक क्रान्तिमा लाग्नुको विकल्प छैन।

नेतृत्वको अभावले विभिन्न जिल्ला, क्याम्पस र केन्द्रको गतिविधि ठप्प हुन पुगेको छ। तर केही जिल्लामा भने संगठन घोडाको दौडाइझैं दौडिरहेको छ। समग्रमा आज नेविसंघको संगठन न उत्कृष्ट बनेको छ न त खराब नै। नेविसंघ वास्तवमै मझधारमा लडखडाइरहेको अवस्था छ।

जतिसक्दो चाडो संगठन सुदृढीकरण गरी कार्यसमितिलाई पूर्णता दिनुको विकल्प छैन। नेविसंघको १९औं केन्द्रीय समिति बन्दै गर्दा देशभरका विद्यार्थीको ठूलो आशा  थियो। अब पनि समय छ। आउँदै गरेको स्ववियु निर्वाचनमा कर्णालीका खसआर्य, काठमाडौंका दलित, पूर्वका जनजाति, मधेसका मुस्लिम-मधेसी र सुदूरपश्चिमका महिला र भर्खर मतदाताको रुपमा प्रवेश गर्दै गरेका युवाको मुद्दा संगठनले बोक्नुपर्छ। 

पार्टी नेतृत्वले गुट र उपगुटको मानसिकताबाट माथि उठेर उदार हृदयका साथ योग्य सक्षमका हातमा नेविसंघ जिम्मा दिनुको विकल्प छैन। लोकतान्त्रिक व्यवस्थामा र विद्यार्थीमा कहिले पनि उमेर पर्खाल बनेर आउँदैन र आउनु हुँदैन पनि। नेविसंघको उमेर हदबन्दी अविलम्ब विधानको अंगबाट हटाइनुपर्छ। विद्यार्थी संगठनको मेरुदण्डको रुपमा रहेको क्याम्पस इकाइ र स्ववियुबाट केन्द्रीय प्रतिनिधि हुने व्यवस्था पछिल्लो संशोधित विधानमा हटाइएको छ। त्यसलाई पुन: व्यवस्थामा राखिनुपर्छ। विद्यार्थीको हितैषी संगठन र सुखदुःखको साथी बनाउने अभियानमा अब नेविसंघ होमिनुको विकल्प छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्