• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नवराज सिलवाललाई ललितपुर–१ को भूगोल नै थाहा छैन, जित मेरै हो

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २३, २०७४  १७:११
1140x725

काठमाडौं– मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उदय शमशेर राणा उठेका छन्। उनको प्रतिद्वन्दीमा ‘वाम गठबन्धन’ को तर्फबाट नेकपा एमालेले पूर्व डिआइजी नवराज सिलवाललाई अघि सारेको छ। 

उदय २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ मा नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षामान पुनसँग पराजित भएका थिए। 

तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले नेकपा एमालेका मधुसुदन पौैडेललाई पराजित गरे। हाल अर्थ राज्यमन्त्री रहेका उदय दोस्रो संविधानसभा निर्वाचनमा १८ हजार ५ सय ६० मत ल्याएर विजयी भए। उनले त्यति बेला एमालेका पौडेल र माओवादीका हरि दाहालले प्राप्त गरेको मत जोड्दा पनि २ हजार बढी ल्याएका थिए। 

हाल यो क्षेत्रमा ६५ हजार मतदाता छन्। ‘वाम गठबन्धन’ ले पूर्व डिआइजी सिलवाललाई उठाउने निर्णय गरेसँगै कांग्रेसले यो क्षेत्र सुरक्षित रहेको भविष्यवाणी गरिरहेको छ। यसै सन्दर्भमा राणासँग नेपाल लाइभका लागि नवीन अर्यालले गरेको कुराकानीः

यो चुनावमा तपाईंको मुख्य प्रतिस्पर्धी को हो? 

वाम गठबन्धनबाट उठेका नवराज सिलवाल नै हुन्। तर, मैले पहिलेजस्तो प्रतिस्पर्धा हुने देखिरहेको छैन। प्रचार–प्रसारका लागि ललितपुरको विकट गाउँहरु घुमेर फर्किएपछि मेरो मनोबल २ सय प्रतिशत बढेको छ। यहाँका मतदाताले विकाश निमार्णमा मेरो अग्रसरतालाई तारिफ गरेका छन्। उनीहरुमा मप्रतिको विश्वास दुई गुणा बढेको छ। 

नवराज सिलवाल प्रहरी पेशाबाट राजीनामा गरेर निर्वाचन लड्न आउनु भएको छ, त्यसमाथि वाम गठबन्धनको संयुक्त उम्मेदवार, चुनाव जित्ने उहाँको पनि रणनीति त होला?

खोई, त्यो त थाहा भएन। तर, म अचम्म परिरहेको छु। उहाँलाई न यहाँको भूगोल थाहा छ, न गाउँको समस्या। ललितपुर–१ को साँधसीमा उहाँले थाहा पाइसक्नु भएकै छैन। मानिसहरुले उहाँलाई चिन्दै चिन्दैनन्। एमालेमा लामो समयदेखि जनस्तरमा काम गरेका नेताहरु थिए। उनीहरुलाई मौका नदिई हिजो भर्खर जागिर छोडेको मान्छेलाई उठाउनु भएको छ। उहाँहरुको पार्टीकै मान्छेहरु मसँग दुखेसो गरिरहनु भएको छ। यस्तो अवस्थामा तपाईहरु नै नतिजाको आँकलन गर्न सक्नु हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उसो भए कति मतले जित्ने अपेक्षा गर्नु भएको छ?

यति नै भनेर दाबी त गर्दिन। वाम गठबन्धन छ। तर, उहाँको विवादित ‘इमेज’ र जनस्तरमा काम नगरेको अनुभवबाट मलाई फाइदा पक्कै हुन्छ। २०७० को मतान्तर भन्दा बढी मतअन्तरले जित्छु भन्नेमा ढुक्क छु। 

यसपालि तपाईंको एजेन्डा के छ ? 

मेरो पहिलेदेखिको एउटै एजेन्डा भनेको पूर्वाधार विकास हो। राजधानीसँग जोडिएको जिल्ला भएर पनि विकासको गति यहाँ जति हुनुपर्ने हो, त्यो छैन। यस क्षेत्रका हरेक गाउँमा पक्की सडक पुग्नुपर्छ। बाटो, खानेपानी र शिक्षा नै मेरा प्राथमिकताका विषय हुन्। २०७० मा मैले निर्वाचन जितेपछि पनि यिनै कुरालाई ‘फोकस’ गरिरहेको छु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, तपाईंले पनि खासै काम गर्नु भएन भन्ने आरोप विपक्षीले लगाइरहेका छन् नि?

विकास आजको भोलि नै देखिने कुरा होइन। म २ वर्ष यो क्षेत्रको सासंद हुँदा ललितपुरबाट हेटौंडा निस्किने कान्ति लोकपथको काम अगाडि बढेको छ। यसका लागि ४ अर्ब रुपैयाँ छुट्टिइसकेको छ। १ अर्ब २० करोड रुपैयाँको ललित घुम्ती बाटोको निमार्ण कार्य सुरु भइसकेको छ। बगुवाबाट प्युटार हुँदै चन्दनपुर निस्किने बाटोको स्तरोन्नतिका लागि ७५ करोडको काम चलिरहेको छ। दुईवटा पहाडी भेगलाई जोड्ने चुमगुङ कोरिडोरको काम भइरहेको छ। टिकाभैरवदेखि देवीचौर हुँदै घुसेलबाट माल्टा पुग्ने बाटो पिच भइरहेको छ। यही दुई वर्षको अवधिमा लेले खानेपानी र देवीचौर झम्पी खानेपानी योजनाको काम भयो। 

मेरो कार्यकालमा बाटो विस्तार हुँदा विकट ठाउँमा बस्ने किसानहरुले पनि आफ्नो खेतमा उब्जनी भएको तरकारी र दूध सहजरुपमा काठमाडौं लगेर बेच्न थालेका छन्। काठमाडौं ठूलो बजार भएको हुनाले कफीदेखि चिया बगानको विस्तार भएको छ। गाउँलेहरु ‘ग्रिन टी’ उत्पादनमा लागेका छन्। भुकम्पका बेला हिँड्ने बाटो थिएन। तर पनि म उद्धारको सामान बोकेर हेलिकोप्टरको सहाराले गाउँगाउँ छिरें। यसैले मलाई विरोधीले के भन्छन्, त्यसले खासै अर्थ राख्दैन। गाउँलेहरुले मलाई चिनेका छन्। र, मत मलाई नै दिन्छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्