• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पदकको कमाल : २२ दिनअघि गुमनाम, अहिले चर्चित

64x64
दिनेश शर्मा सोमबार, चैत २५, २०७५  १३:१७
1140x725

राजविराज– सप्तरीको राजविराज नगरपालिका १२, विषहरियाका १७ वर्षीय युवा अजित यादव फागुनको दोश्रो सातासम्म आफनै गाउँमा विराना थिए। ‘फलानाको छोरो’ भनेर चिनिनु पर्थ्यो, ‘अजित’ भनेर चिन्ने कमै थिए। 

अहिले अवस्था फेरिएको छ। हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेपछि उनलाई नचिन्ने सायदै होलान्। २२ दिन अघिसम्म गाउँमै अपरिचित अजित देशमा मात्र होईन, परदेशमा पनि चर्चामा छन्। उनको परिचय फेरिएको छ, बुबा नामबाट चिनिदै आएका उनी अजितबाट ‘एथलेटिक्सको स्वर्ण पदक विजेता’ भनेर चिनिन थालेका छन्।

उनको पौरख यतिमा मात्रै सिमित छैन, हिजोसम्म सशस्त्र प्रहरीमा कार्यरत पवनकुमार भनेर चिनिने उनको परिवार अजितकै नामले चिनिन थालेको छ। हङकङमा सम्पन्न तीन हजार मिटरको दौडमा ऐतिहासिक स्वर्ण पदक हात पारेपछि अजितको अवस्था र परिवेश नै फेरिएको छ। गत चैत ३ गते भारत र जापानका धावकलाई पछि पार्दै उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए। एसियाली स्तरमा एथ्लेटिकसमा नेपालको यो पहिलो स्वर्ण पदक थियो।

स्वर्ण नै आउला भन्ने विश्वास थिएन
गृह जिल्लामै रहेका अजितलाई यतिबेला सम्मान र बधाई थाप्न भ्याइ–नभ्याइ छ। आफनो सफलताले उनी आफै पनि दंग छन् । ‘पदक पाउने त पक्का थियो, स्वर्ण नै आउला भन्ने  विश्वास थिएन’ उनी भन्छन्–‘झोलामा नेपालको झण्डा बोकेरै गएको थिएँ । स्वर्ण पदक जित्नु र विरानो देशमा नेपालको झण्डा फहराउन पाउनु मेरा लागि गर्वको विषय हो ।’

स्वर्ण पदक जितेपछि आफुलाई सगरमाथा चढेभन्दा बढि खुसी लागेको उनले बताए। ‘मैले नेपालको नेतृत्व गरिरहेको थिएँ। आफु गौण भएको अनुभुति भयो, ‘अजित’ भन्दा पनि ‘नेपाल’ भन्दा आफुलाई गर्व महसुस भइरहेको थियो । छाति सगरमाथा भन्दा चौडा भएको महँसुस गरिरहेको थिए’ उनी थप्छन्, ‘मैले देखेका र यस्तै होला भनेर कल्पना गरेका सबै ठाउँ एकाएक दिमागमा आए । हिमाल, पहाड, तराई सबै आँखा अगाडि घुम्न थाल्यो। त्यो क्षण सम्झदा अहिले पनि छाति ढक्क फुलेर आउँछ।’

आफुले जितेँ भन्दा पनि आफनो नामसँग देशको नाम जोडिएकोमा भित्रैदेखि उकुस–मुकुस हुने गरेको उनी बताउँछन् । आफनो खुसी मापन गर्नै नसकेका यादव भन्छन्–‘एक प्रकारको अर्कै फिलिङस थियो, जुन शब्दमा वर्णन गर्न सक्दिन।’

फुटबलर बन्न चाहन्थे, एथ्लेटिक्समा चम्किए
सवैका आ–आफनै चहाना हुन्छन्, तर सबैका चहाना पूरा हुँदैनन्। सानैदेखि फुटबलमा रुचि राख्ने अजित फुटबल खेलेरै देशमा नाम कमाउन चाहान्थे। ‘कक्षा ७ सम्म फुटबल खेलें । तर त्यो क्षेत्रमा खासै प्रगती गर्न सकिँन’ उनले भने–‘स्कुलमा हुने प्रतियोगितामा प्रथम र दोश्रो हुन थालेपछि एथ्लेटिक्सतर्फ लागें।’

nimb
nimb
Ncell 2
Ncell 2

एथ्लेटिक्समा लागेपछि धेरै पदक जिते। राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा उनले सहभागिता जनाएका छन्। तर, अन्तर्राष्ट्रिय स्तरमा सहभागि भएको पहिलो प्रतियोगिता मै उनले स्वर्ण जितेर देशको गौरव बढाए। ‘राष्ट्रिय स्तरका प्रतियोगितामा तेश्रो हुनु परेको छैन भन्दा हुन्छ। दोश्रो भएका केहि बाहेक अधिकांशमा प्रथम भएको छु’ उनले थपे–‘पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्नु मेरा लागि पनि कम चुनौतिको विषय थिएन।’

अजितलाई डाक्टर बनाउन चाहान्थ्यो परिवार
एकाएक खेल क्षेत्रमा चम्किएका अजित मध्यम वर्गीय परिवारमा जन्मिएका हुन। बुबा, आमा र दाजु सुजितसहित उनको ४ जनाको परिवार छ। बुबा पवनकुमार सशस्त्र प्रहरीमा असई छन्। हाल सुनसरीको ४ नम्बर गेटमा कार्यरत पवन दुवै छोरालाई राम्रो शिक्षा दिन चाहन्थे । कान्छो छोरा भएकाले विशेष गरी अजितलाई डाक्टर वनाउने उनको सोच थियो

सोहि कारण सानै उमेरमा अजितलाई कीर्तिपुरस्थित एपीएफ स्कुलमा भर्ना गरियो। माद्यमिक तहको पढाई अजितले एपिएफ स्कुलबाटै सके। तर, उनको लगाव खेल क्षेत्रमा देखेपछि पवन कुमार चिन्तित थिए । ‘खेलेर पनि जीवन चल्छ ? भन्ने मानसिक्ता अहिले पनि छ’ अजित भन्छन्, ‘खेल्नु भनेको छोराछोरी बिग्रिनु हो भन्ने बुझेकाले चिन्ता गर्नु स्वभाविक पनि थियो।'

 यो पनि :  एसियाली युथ एथलेटिक्समा अजितले जिते ऐतिहासिक स्वर्ण

अहिले भने पवनकुमार खुसी छन् । ‘जनताको सेवा र परिवार खुसी राखोस् भन्ने चाहाना थियो’ उनी भन्छन्–‘छोराले देशकै नाम चम्कायो, ठीकै गरेको रहेछ ।’ स्वर्ण पदक जितेको सुनेपछि अजितको बुबा भएकोमा गर्व महसुस भएको उनले बताए।

खेल क्षेत्रमा सुधार आवश्यक
खेल क्षेत्रमा प्रसस्त सम्भावना भएपछि भविष्यको ग्यारेण्टी नहुँदा उम्दा खेलाडीहरु पलायन हुने गरेको उनी बताउँछन्। ‘परिवार चलाउने त कुरै छोडौं, खेलकुदमै लागेर व्यक्तिगत जीवन चलाउन पनि अधिकांशलाई मुस्किल छ’ उनले भने–‘प्रतिभा पहिचान गर्ने, अवसर दिने र उसको भविष्य सुनिश्चित गर्ने नीतिगत ब्यवस्था अझै हुन सकेको छैन ।’

धेरै जिल्लामा अहिले पनि अभ्यासका लागि स्थान अभाव हुँदा खेलाडीले प्रतिभा निखार्ने मौका नपाएको उनी बताउँछन्। ‘धेरै जिल्लामा अहिले पनि १/१ घण्टा पैदल हिडेर अभ्यास गर्नुपर्ने बाध्यता छ’ उनले थपे–‘ राजधानीमै पनि अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान छैन। यसतर्फ सरकारले नै पहल गर्नुपर्ने आवब्यक्ता छ।’

पहुँचभन्दा टाढा रहेका प्रतिभालाई खोज गर्नसके नेपालले खेलकुदका क्षेत्रमा अझै प्रगति गर्न सक्ने उनको बुझाई छ । ‘म राजधानीमै भएकाले अवसर पाएँ, गाउँमा मभन्दा पनि राम्रा खेलाडी होलान । उनीहरुलाई खोजेर अवसर कस्ले दिने?',  उनको प्रश्न छ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्