नेपाली कांग्रेसको विधान बहुमतबाट पारित भएपछि संस्थापन इतरका दुई समूहका नेताहरु सभापति शेरबहादुर देउवाप्रति रुष्ट छन्। सभापति देउवाले अनुशासन समिति गठनको विषयलाई केन्द्रीय समिति बैठकमा प्रवेश गराउन लागेपछि संस्थापन र इतर समूहको दूरी थप बढेको छ। अर्कोतर्फ पार्टी सभापति देउवा कोइराला परिवार मुख्यतया: डा शेखर कोइरालाप्रति आक्रामक देखिएका छन्। पार्टीभित्रको विवाद, कोइराला परिवारप्रति देउवाको अभिव्यक्ति र नेपाल विद्यार्थी संघको विवादका विषयमा कांग्रेस केन्द्रीय सदस्य डा कोइरालासँग नेपाल लाइभका लिलु डुम्रेले गरेको कुराकानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।