काठमाडौं- नेपाली सेनाको पहिलो सेना प्रमुख सुवेदार पदमा सुवेदार मनोज कुमार चौधरी नियुक्त भएका छन्।
प्रधान सेनापति पूर्णचन्द्र थापाले चौधरीलाई सो पदमा नियुक्त गरेका हुन्।
महाशिवरात्री तथा सेना दिवसका उपलक्ष्यमा सेना प्रमुख सुवेदारको दर्ज्यानी चिन्ह प्रधानसेनापति ले चौधरीलाई प्रदान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।