काठमाडौं- सेना दिवसको अवसरका आयोजित सैनिक कौशलका क्रममा एक जना घाइते भएका छन्।
टुँडिखेलमा प्यारासुट उडाउने क्रममा एक सेना घाइते भएका नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।