काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) राजकीय सम्मानका साथ पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति
२) फेवातालमा प्याराग्लाइडिङ खस्दा एक विदेशीको मृत्यु, ल्यान्डिङ हुन नसक्दा दुर्घटना भएको प्रहरीको भनाई
३) टीकापुर हत्याकाण्डः अन्तिम फैसलाका लागि बहस सुरु, बुधबारसम्म अन्तिम सुनुवाई सक्ने तयारी
४) क्रिकेट अवार्डमा तीन विधाको मनोनयनमा खेलाडीको नाम सार्वजनिक, मंगलबार बिजेता घोषणा गरिने
५) र, अमेरिकासँगको आफ्नो अडान कायमै रहने उत्तर कोरियाको भनाई, अमेरिकासँग पूरै प्रतिबन्ध हटाउन नभइ राहत मागेको दाबी
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।