काठमाडौं- केपी ओली नेतृत्वको सरकारले आज एक वर्ष पूरा गर्दैछ। अस्थिर राजनीतिले निकास पाउने र देशमा विकास हुने नेपालीको आशालाई सरकारले कति साकार बनाउला? आगामी दिनले बताउला। तर, एक वर्षमा आम सर्वसाधारणले महसुस गर्ने गरी सकारले काम गर्न सकेन। हामीले लिएको 'जनआवाज'मा व्यक्त विचारमा सरकारप्रति गुनासैगुनासा छन्।
सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा हामीले काठमाडौंका विभिन्न ठाउँमा रहेका सर्वसाधारणको आवाज लिएका छौं। हेर्नुस्, के भन्छन् उनीहरु?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।