• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

पुरानाे बक्याैता मिनाहा माग्दै एयर एसियाले देखायाे काठमाडौं उडानमा चासो

रकम चुक्ता गराएरै छाड्छाैं : विमानस्थल कार्यालय
64x64
नेपाल लाइभ आइतबार, माघ २०, २०७५  १२:२१
1140x725

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डलाई २० करोड भन्दा बढी बक्यौता चुक्ता नगरी उडान बन्द गरेको एयर एसियाले पुनः नेपालमा उडान गर्न चासो देखाएको छ।

गत असोज २७ गतेदेखि यात्रु अभाव देखाउँदै उडान बन्द गरेको एयर एसियाले बक्यौता रकम मिनाहाकाे माग गर्दै उडान गर्न चासो देखाएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

‘विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने विमानस्थल सेवा शुल्कवापतको १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी एयर एसियाले उडान बन्द गर्ने निर्णय गरेको थियो’, क्षेत्रीले भने, ‘उडान बन्द गरेको ४ महिना हुनै लाग्दा फेरि अनौपचारिक छलफलमा नेपालमा उडान गर्ने चासो देखाएको छ।'

असोज २७ गते एयर एसियाको अन्तिम उडान रहेको समयमा विमानस्थल कार्यालयले विमान त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलबाट मलेसिया जान रोक लगाएको थियो। विमान उडान गर्न नपाएपछि एयर एसियाले नेपालस्थित मलेसियाली दूतावासको सहयोगमा काठमाडौं विमानस्थलबाट अन्तिम उडान गरेको थियो।

विमानस्थल सेवा शुल्कवापतको रकम चुक्ता नगरी विमान उडान गर्न नदिने भन्दै विमानस्थल कार्यालयले उडान रोकेपछि दूतावासले एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउन बाँकी बक्यौता असुलीमा सहयोग गर्ने प्रतिबद्धतापछि उडान गर्न पाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘दूतावासले बक्यौता असुलीमा सहयोग गर्ने प्रतिबद्धता गरेको चार महिना हुनै लाग्दा पनि रकम असुली भने गराउन सकेको छैन’, प्रमुख क्षेत्रीले भने, ‘दुतावाससँग एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउन पर्ने बक्यौता रकमको विषयमा छलफल भने भइरहेको छ।’

विमानस्थल सेवा शुल्कवापतको बक्यौता रकम नतिरी उडान बन्द गर्ने एयर एसियाको विषयमा विमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई पत्रचार पनि गरिसकेको छ। तर, नेपालले गरेको पत्रको विषयमा मलेसियाली नागरिक उड्डयन प्राधिकरणबाट कुनै जवाफ नआएको क्षेत्री बताउँछन्।

तर, एयर एसियाले भने विमानस्थल सेवा शुल्कवापतको साँवा रकम भुक्तानी गरिसकेको अवस्थामा विलम्ब शुल्कमा भने मिनाहाको लागि आग्रह गरिरहेको क्षेत्रीले जानकारी दिए। ‘नेपाल सरकार तथा विमानस्थल कार्यालयले विलम्ब शुल्कमा मिनाहा गर्नेमा हामी आशावादी छौं। तर, ऐन कानुनका कारण रकम मिनाहा गर्न नमिल्ने अवस्थामा पछि छलफलकै माध्यमबाट किस्ता बन्दीमा रकम चुक्ता गरी फेरि उडान गर्दै एयर एसियाले काठमाडौंसँग हवाई सम्पर्क जोडन चाहन्छ’, नेपाल लाइभसँग कुराकानी गर्दै प्रमुख क्षेत्रीले एयर एसियाले पठाएको सन्देशबारे बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'दूतावासले विमानस्थल कार्यालयको बक्यौता रकम एयर एसियासँग असुलीका लागि पहल गरिदिने प्रतिबद्धतापछि मात्रै असोज २७ गते विमान उडेको हो’, विमानस्थलका एक कर्मचारीले भने, ‘दूतावासले रकम असुलीका लागि सहयोग गर्ने लिखित प्रतिबद्धताको पत्र पनि पठाएको छ। प्रतिबद्धताअनुरुप एयर एसियाले रकम चुक्ता नगरे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कार्यालयमा समेत पत्राचार गर्नुपर्ने अवस्था आउँछ।’

एयर एसियासँग रकम जसरी पनि चुक्ता गराएरै छाड्ने विमानस्थल कार्यालयको दाबी पनि छ।

एयर एसियाले विमानस्थल सेवा शुल्कवापतको साँवा र विलम्ब शुल्कसहित ४० करोड रुपैयाँ तिर्नुपर्ने थियो। जसमध्ये हालसम्म साँवा रकम २७ करोड मात्रै तिरिएकाे छ। यसैगरी एयर एसियाले पर्यटन शुल्कवापतको नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ रकम तिरेको छैन।

विमानस्थल विकास शुल्कमा प्रति यात्रु एक हजार र पर्यटन शुल्कमा पनि प्रति विदेशी पर्यटकवापत एक हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। यसरी संकलन गरिने रकम जुनसुकै एयरलाइन्स कम्पनीले टिकट खरिदमा यात्रुसँग नगद नै लिने गर्छन्।

प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्