काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१)डा. केसीका मागप्रति गम्भीर बन्न कांग्रेसको आग्रह, प्रधानमन्त्रीको भूमिका दोहोरो भएको आरोप।
२)कर्मचारी समायोजनमा सर्वोच्चको चासो, छलफलमा सरकारलाई बोलाउने आदेश।
३) भ्रष्टाचारको अखडा बन्दै कम्पनी रजिष्ट्रार, महिनैपिच्छे समातिन थाले कर्मचारी।
४)एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन सुरु, खेलकुद मन्त्रालयलाई काट्यो पत्र।
५)र,बेलायती संसदद्वार ब्रेक्जिट सम्झौता अस्वीकृत, प्रधानमन्त्री मे विरुद्ध अविश्वास प्रस्ताव दर्ता।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।