• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आँखामा के–के रोग लाग्न सक्छन् ?

64x64
नेपाल लाइभ बुधबार, मंसिर २६, २०७५  २१:१५
1140x725

मोतीविन्दु
आँखाको कालो नानीभित्र रहेको लेन्समा सेतो बादल जस्तो देखिनुलाई  मोतिविन्दु भनिन्छ । 
कसरी पत्ता लागाउने ?
आँखा  नदुख्ने तर विस्तारै दृष्टि  धमिलो भई टाढाको वस्तु छुट्याउन गाह्रो  भएमा ।
आँखा भित्री नानी सेतो देखिएमा । 

रोकथाम  तथा उपचार कसरी गर्ने  ?
यदि आँखा धमिलो बन्दै गएमा अस्पताल नानेर डाक्टरसँग सल्लाह गर्ने ।  आँखाको नियमित रुपमा उपचार गर्ने । शल्यक्रिया मोतिविन्दूको एकमात्र उपचार हो । 

जलविन्दू 
आँखाको चापमा वृद्धि भई दृष्टिनशालाई असर पार्न रोगलाई जलविन्दू भनिन्छ । यो रोगको समयमै उपचार नभए अाँखाको दृष्टि सदाको लागि गुम्न सक्छ । जलविन्दूले थाहा नदिई आँखाको दृष्टि गुम्न सक्छ । 

कसरी थाहा पाउने जलविन्दु ?
आँखा रातो भई दुखेमा, घाममा हेर्न गाह्रो हुने वा बत्तिमा हेर्दा इन्दे्रणी जस्तो देखिएमा । 
बालबालिकाहरुको आँखा सामान्य भन्दा ठूलो देखिएमा । 
टाउको दुख्ने, वाक–वाक लाग्ने वा वान्ता हुने भएमा । 

रोकथामका उपाय
औषधि प्रयोग गर्ने 
लेजरबाट पनि निको हुन सक्छ  
शल्यक्रिया 

मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर 

मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डायबिटिज रेटिनोप्याथी भनिन्छ । जसको कारणले दृष्टि गुम्न सक्छ । 
यो रोग कसरी पत्ता लगाउने ? 
दृष्टि क्षमता कम हुँदै गएमा 
आँखाको अगाडि कालो थोपाहरु (भुसुना) देखिएमा । 

रोकथाम कसरी गर्ने ?
-    शरिरमा चिनीको मात्रा नियन्त्रण गर्ने, दृष्टि बचाउने 
-    आँखामा सुई लगाएर  
-    लेजर 
-    शल्यक्रिया गरेर 
आँखाको नानीमा  घाउ हुनु 
-  चोटपटक एवं किटाणुको संक्रमण तथा अन्य कारणले आँखाको नानीमा हुने सेतो फुलो जस्तो घाउलाई आँखाको  नानीमा हुने घाउ भनिन्छ । 

Ncell 2
Ncell 2

कसरी हुन्छ ?

-    खेतबारीमा काम गर्दा बोट विरुवाको पातले नानी घोचेमा  वा नानीमा चोटपटक लागेमा । 
-    पोषण तत्व कमि भई कुपोषण भएमा बालबालिकाहरुमा । 
-    आँखाको नानी संक्रमण भएमा 

कसरी थाहा पाउने  ?
-    आँखा  रातो भई नानीमा सेतो फुलो देखिएमा 
-    आँखा  दुखी घाम वा उज्यालोमा हेर्न गाह्रो भई आँसु आउने भएमा 
-    आँखाले धमिलो  देखेमा 

रोकथामका उपाय 
-    काम गर्दा सावधानी अपनाउने 
-    बालबालिकालाई भिटामिन ए युक्त खानेकुरा खुवाउने  र बालबालिकालाई धारिलो वस्तु नदिने 
-    आँखामा घाउ आयो भने छिटो अस्पताल जाने समयमै उपाचार नगराए आँखाको ज्योति गुम्न सक्छ । 

नवजात शिशुमा आँखा पाक्ने रोग 
नवजत शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ । यो रोग यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा, सुरक्षित प्रसुति नगराएमा, शिशु जन्मने बेलामा आँखामा चोटपटक लागेमा हुन सक्छ । 

रोकथामका उपाय 
-    नियमित गर्भावस्थामा परीक्षण गर्ने 
-  सुरक्षित तथा संक्रमण रहित स्थानमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वार प्रसूति गराउने 
-   जन्मने बित्तिकै आँखामा औषधिको प्रयोग गर्ने  
- यस्तो अवस्थामा यथाशक्य छिटो स्वास्थ्य संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनुपर्छ । अन्यथा सधैको लागि ज्योती गुम्न सक्दछ । 

आँखाको आपतकालिन अवस्था 
आँखामा लाग्ने रोग वा चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आँखाको ज्योती गम्ने अवस्थालाई आँखाको आपत्कालीन अवस्था भनिन्छ । 

कसरी हुन्छ ?
-    आँखामा रासायनिक पदार्थहरु परेमा वा चोटपटक लागेमा 
-    आकस्मात् देख्न कम हुने रोगहरु जस्तै आकस्मात् हुने जलविन्दू, मध्य पत्रको संक्रमण, आँखाको पर्दा उप्किने आदि भएमा । 
-    नवजात शिशुको आँखा पाकेमा । 
-    आँखाभित्र पिप वा रगत देखिएमा । 
-   आँखा रातो भई घाम वा बत्तिमा हेर्न गाह्रो हुने, आँशु बगिरहने भएमा । 
-  आँखाको नानी र भित्री भागको संक्रमण भएमा । 

रोकथाम गर्ने तरिका 
यस्तो बेला चेक नगराई औषधि राख्ने, मिच्ने तथा जडिबुटिको प्रयोग गर्न  हुँदैन । यथाशक्य छिटो  स्वास्थ्य  संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ । अन्यथा सधैंको लागि ज्योती गुम्न सक्दछ । 

आँखामा हुने चोटपटक 
आँखामा कुनै बाह्य वस्तुले चोट लागी आँखामा देखिने असरलाई आँखामा हुने चोटपटक  भनिन्छ । जसले गर्दा आँखा दुख्ने, धमिलो हुने रातो हुने हुन्छ । 

कसरी हुनसक्छ ?
घरायसी काम गर्दा, खेतबारीमा काम गर्दा, उद्योग तथा कलकारखानामा काम गर्दा सावधानी नअपनाएमा ।
बालबालिकाहरुलाई तीखो र धारिलो वस्तु दिएमा 

रोकथाम गर्ने विधि
आँखामा रासायनिक पदार्थ  पर्दा सफा पानीले आँखा धुनु पर्दछ । यस्तो अवस्थामा आँखा मिच्ने, औषधि तथा पडिबुटीहरु राख्नु हुँदैन । 

अल्छी आँखा 
आठ वर्ष भन्दा कम उमेरमा मोतिविन्दु, दृष्टिदोष, डेढो आँखा  रोगहरुको  उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन  नपाई दुवै वा कुनै एक आँखाले वस्तुहरु सफा देख्न नसक्ने अवस्था अल्छी आँखा हो । 

कसरी थाहा पाउने ? 
-    कुनै एक वा दुवै आँखा छड्के भएमा 
-    बच्चाले अशुद्व लेख्ने गरेमा । परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा । कुनै एक  वा दुवै आँखाको माथिको ढकनी तल झरेमा । 
-    समयमै डाक्टरको सल्लाह लिने 
बिद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि जँचाउनुपर्छ । 

न्यून दृष्टि 
आँखामा दृष्टिमा कमी आई औषधि, चश्मा वा शल्यक्रियाबाट  पनि दृष्टि सामान्य अवस्थामा फर्काउन नसकिने  अवस्थालाई न्यून दृष्टि भनिन्छ ।

कसरी थाहा पाउने ?
-    आँखाको डल्ला /नानी सामान्य भन्दा सानो भएमा । 
-    कुनै बस्तु वा अक्षर निकै  नजिक राखेर  हेर्नु परेमा ।
-    मसिना अक्षर चस्मा लगाउदा पनि सफा नदेखेमा । 
-    यस्तो लक्षण देखा परेमा नजिकको अस्पतालमा गएर उपचार गराउनुपर्छ । 

के हो  दृष्टि दोष ?  
हाम्रो आँखाको देख्ने क्षमतामा कमी भई टाढा वा नजिकको वस्तु राम्रोसँग देख्न नसक्ने अवस्थानै दृष्टि दोष हो ।

कसरी थाहा पाउने ? 
-    नजिक टाढा वा दुवै दुरीका बस्तुहरु धमिलो  देख्ने भएमा । 
-    आँखा खुम्च्याएर (चिम्सो बनाएर )  हेर्दा  राम्रो देख्ने भएमा ।
-    टिभि नजिकै गएर हेरेमा कुनै वस्तुलाई हेरिरहँदा आँखा बाङ्गो हुँदै गएमा । 
-   बारम्बार टाउको दुख्ने गरेमा ।
-    माथिका लक्षण देखा परेमा तुरुन्त अस्पताल गएर आाँखा  जाँच गर्ने र डाक्टरको सल्लाह लिने । 

प्रस्तुतिः सिर्जना खत्री

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्