• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्वास्थ्यमा कस्तो असर पार्छ इन्स्टाग्रामले?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  २२:३७
1140x725

बिबिसी- बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ।

सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए।

सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए। उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने र ‘बडी इमेज’का आधारमा अंक दिन भनिएको थियो। 

सर्वेक्षणको परिणाम मध्यनजर गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत बेलायती संस्था द रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपिएच)ले सामाजिक सञ्जालका प्रयोगकर्ता विशेषगरी युवालाई यस्ता ‘कन्टेन्ट’बाट जोगाउन आह्वान गरेको छ।

आरएसपिएचले सावधानीका लागि मानसिक समस्याग्रस्त युवाको पहिचान यस्ता सामाजिक सञ्जालले गर्नुपर्ने बताएको छ। उसले आफ्नो प्रतिवेदनमा सामाजिक सञ्जालले युवाहरूमा गम्भीर मानसिक समस्या सिर्जना गरिरहेको हुनसक्ने चेतावनी पनि दिएको छ।

अहिले विश्वभर नै करिब ९० प्रतिशत युवा सामाजिक सञ्जाल उपयोग गर्छन्, त्यसैले सबैभन्दा धेरै जोखिम पनि युवाहरूलाई नै छ। र, यसबाट सबैभन्दा धेरै नकारात्मक प्रभाव पनि युवाहरूमाथि नै पर्छ।

आइला अहिले बीस बाइस वर्षकी छिन्। किशोर उमेरमा उनी निकै डिप्रेस थिइन्। त्यसैबेला उनी सामाजिक सञ्जालको दुनियाँमा प्रवेश गरिन्।

‘मलाई अनलाइन कम्युनिटीले उनीहरूसँग सहभागी छु भनेर अनुभूति गराए र मेरो अस्तित्वको पनि। यसपछि मैले वास्तविक जीवनमा आफ्ना साथीहरूलाई बेवास्ता गर्न थालें,’ उनी भन्छिन्, ‘र आफ्नो सबै समय अनलाइन साथीहरूसँग कुराकानीमा बिताउन थालें।’

Ncell 2
Ncell 2

उनले आफू १६ वर्षकी हुँदा ६ महिनासम्म डिप्रेसनग्रस्त भएको र त्यो समय आफ्ना लागि नारकीय भएको बताइन्।

‘डिप्रेसनका बेला सामाजिक सञ्जालले मलाई झन् डिप्रेस बनायो,’ उनले भनिन्, ‘किनभने म आफूलाई सञ्जालमा हुने अरुसँग तुलना गर्थें र झन् डिप्रेस हुन्थें।’

आफू १९ वर्षकी हुँदा डिप्रेसनको एउटा अर्को अध्याय जोडिएको र सामाजिक सञ्जालका साथीहरूले अनेक थरी गरेको देखेर मनमनै डाहा भइरहने उनले बताइन्।

तर त्यसपछि उनले सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि थाहा पाइन्।

‘मैले मानसिक स्वास्थ्यसम्बन्धी धेरै ब्लग लेखें र धेरैजनासँग यसबारे गतिला कुराकानी समेत गरें,’ उनी भन्छिन्, ‘५/६ वर्षअघिका मेरा अनलाइन मित्रमध्ये केहीसँग त भेटघाट पनि गरिसकें।’

युट्युब सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक

अनलाइन गरिएको सर्वेक्षणमा सहभागीहरूसँग फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटबाट पर्ने मानसिक असरबारे सोधिएको थियो। पाँचै सामाजिक सञ्जालबारे सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका १४ प्रश्नमा अंक/स्कोर दिनुपर्ने थियो।

यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो। फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए।

आरएसपिएचमा आबद्ध शर्ली क्रेमर भन्छिन्, ‘इन्स्टाग्राम र स्न्यापच्याटलाई सबैभन्दा खराब मानिनु रोचक रह्यो। दुवै सञ्जाल तस्बिर केन्द्रित भएकाले दुवैले युवाहरूलाई अक्षम र व्यग्र बनाइरहेको हुनसक्छ।’

बिबिसीले यसबारे कुराकानी गर्न प्रयास गरे पनि इन्स्टाग्रामले कुनै उत्तर दिएन।सर्वेक्षणको निष्कर्ष मध्यनजर गरी केही स्वास्थ्य विशेषज्ञले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग केही कदम चाल्न आग्रह गरेका छन्। जस्तै :

–लामो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्क्रिनमा एउटा चेतावनीको पप–अप दिने (सर्वेक्षणका ७० प्रतिशत सहभागीद्वारा समर्थन)।

–मानसिक समस्याग्रस्त प्रयोगकर्ताको पहिचान गर्ने र समस्याबाट छुट्कारा पाउन सहायता गर्ने संस्था/ठाउँबारे उनीहरूलाई जानकारी दिने।

–फैसन ब्रान्ड, 23 वा विशिष्ट व्यक्तित्वका डिजिटली बिगारेका तस्बिरमा कुनै आइकन वा चिह्न÷संकेत आउनुपर्ने, जसबाट उनीहरूलाई ठम्याउन सकियोस्।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  २२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्