• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दौडनु राम्रो कि हिड्नु ?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  ०७:४५
1140x725

एजेन्सी – तपाई छिटोछिटो हिड्न मन पराउनुहुन्छ कि दौड्न ? छिटोछिटो हिडाई र दुगुराई दुबै मुटुसँग सम्बन्धित व्यायाम हुन । तपाईको जोर्नी वा शरिरको कुनै तल्लो भागमा पीडा भएमा हिड्नु निकै उत्तम मानिन्छ । तपाईले हिडाईमा कति मात्रामा क्यालोरी सक्नुहुन्छ भन्ने विषय तपाई हिड्ने गतिमा पनि निर्भर हुन्छ । हल्का हिडाई एक प्रकारको मझौला व्यायाम हो किनकी यसले मुटुको चाल र रक्त प्रवाह बढाउनुका साथै कम प्रयत्नमा शरिरको फ्याट वा चिल्लोलाई पगाल्न सहयोग पुर्याउछ ।

अर्को तर्र्फ कुदाई वा दौड व्यायामको उपयुक्त तरिका हो । दौड्दा मुटको चाल छिटोछिटो बढ्छ र हिडाईको तुलनामा चिल्लो पर्दाथलाई धेरै पगाल्छ । यसले शरिरको क्यालोरीको मात्रालाई छिट्टै पगाल्न त सहयोग पुयाउछ तर हिडाईको तुलनामा दौड्दा शरिरको मांशपेशी र जोर्नीमा अलिक बढी दबाब पर्न जान्छ । यदि तपाईको शरिर निकै फिट छ र कुनै पीडा हुदैन भने हिड्न भन्दा दौड्न नै शरिरका लागि हितकर हुन्छ ।

हिड्नु पनि आफैमा प्रर्याप्त छ

दौड्दा हिडाईमा प्रयोग हुने भन्दा दोब्बर उर्जा खर्च हुन्छ । तसर्थ आधा घन्टा दौड्नु भनेको करिब १ घन्टा हिडे सरह नै हो । हिड्दा होस वा दौडदा शरिरबाट हस हुने उर्जाले हाइपरटेन्सन, हाइपरकोलोट्रोलेमिया, डायबिटिज मेलिटस र मुटु रोगको खतरा घटाउछ ।

त्यसो त दौडदा वा जगिङ को तुलनामा  हल्का हिड्दा राम्रो हुन सक्छ । किनकी त्यहाँ एउटा क्षणिक गति हुन्छ जसका कारण हिड्न भन्दा दौड्न सहज हुन्छ । बढी गतिमा हिड्दा अझै बढी क्यालोरी नष्ट हुन्छ । मानौ तपाईको नियमित हिड्ने पाइलाको गति प्रति घन्टा चार किलोमिटर छ र क्षणिक गति ५ दशमलब ५ किलोमिटर प्रतिघन्टा रहेको छ । यस अवस्थामा ६ किलोमिटर प्रतिघन्टा हिड्नु यही गतिमा (६किमि प्रतिघन्टा) दौड्नु भन्दा राम्रो मानिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

सक्नुहुन्छ भने दौड्नुहोस

यदि तपाई सक्नुहुन्छ भने दौडाईका धेरै फाइदा छन् । हिडाईको तुलनामा दौड्दा निकै तौल घट्छ । दौड्दा प्रोस्टेट हाइपरप्लासिया (कोषसँग सम्बन्धित) समस्या ३३ प्रतिशत, गलब्लाडर सम्बन्धी रोग ५२ प्रतिशत र युरिक एसिडको समस्या ४५ प्रतिशतले न्यून हुन्छ । त्यस्तै दौड्दा हर्निया ४८ प्रतिशत, आँखासँग सम्बन्धित रोग ५४ प्रतिशत र ग्लुकोमा ४३ प्रतिशतले न्यून हुन्छ ।

हिडाईको तुलनामा स्तन क्यान्सर भएर बाँचेकाहरुको मृत्युदरमा पनि कुदाईले निकै फाइदा गर्ने गरेको विभिन्न अनुसन्धान र पर्यवेक्षणहले देखाएका छन् । पाँच वर्षमा नियमित रुपमा हिडाई र दौडाईबीच भएका तुलनात्मक अध्ययनमा हिड्दा भन्दा दौडदा स्वास्थ्यसँग सम्बन्धित धेरै फाईदा भएका थिए ।

Xtrem
Xtrem

र्षणबिरुद्ध तपाईको शरिरलाई धकेल्नु भनेको धेरै राम्रो कार्य हो । तपाईको पैतलाले जमिनमा कम्पन दिदा तपाईको मांशपेशी र जोर्नीमा पनि यसको असर हुन्छ । यदि तपाईको तल्लो शरिर प्रर्याप्त रुपमा बलियो छैन भने दौडाईले घाइते पनि बनाउन सक्छ । अत्यधिक दौडाई म्याराथुन धावकहरुमा देखिने ओभर ट्रेनिङ सिन्ड्रोमले शरिरलाई संक्रमणको जोखिममा पु–याउछ । ओटीएसले कोर्टिसोल नाम गरेको हर्मनको मात्रा बढाउछ । विशेषगरी शारीरिक वा मानसिक पीडा भएको समयमा यस्तो हर्मनको बृद्धि हुन्छ । उच्च कोर्टिसोलले मोटोपन र मुटु रोगको खतरा निम्त्याउछ ।

तसर्थ दौडनु राम्रो कि हिड्नु ?

यो अवस्था हेरेर हुन्छ । किनकी दुबैका फाईदा छन् । समान्यतया हिड्दा भन्दा दौड्दाका फाईदा धेरै छन् । तर यो सबै व्यक्तिको अवस्था र उसको शारीरिक संरचनामा निर्भर पर्छ । झटपट वा छिटो छिटो हिड्दाका पनि अनौठो फाइदा छन् । तर दुईमध्ये एउटा छान्नुप–यो भने हिडाई नै तपाईको रोजीमा पर्न सक्छ । किनकी थोरै खतरा मोलेर हिडाईबाट अध्यधिक लाभ प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्