काठमाडाैं– सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रमकाे अघिल्लाे दिन, राजधानीका सम्पूर्ण पाेलमा पाेष्टर टाँसिएका थिए। पाेष्टरमा प्रधामन्त्री केपी शर्मा अाेलीकाे तस्वीर थियाे। तस्वीर छेवैमा लेखिएकाे थियाे ' एउटा नयाँ युगकाे सुरुवात'।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसरी तस्वीर सहितकाे पाेष्टर टाँसेर अालाेचित भएका अाेलीले सामाजिक सुरक्षाकाे घाेषणा कार्यक्रममै सरकार देखिन भन्नेलाई देखाउन गरेकाे भन्ने अभिव्यक्ति दिएका थिए।
_x000D_
_x000D_
तर, कार्यक्रम सकिएकाे अर्काे दिन पाेलमा टाँसिएका पाेष्टर उक्काइएका छन्। सहरका अधिकांश कुनाका पाेलमा देखिएका प्रधानमन्त्रीका तस्वीरजडित पाेष्टर क्रमश:निकालिन थालेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।