• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौंमा भारतीय नक्कली ज्योतिषीको बिगबिगी, कि पैसा लान्छन् नभए हताेत्साहित पार्छन्

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  १६:४१
1140x725

काठमाडौं– ‘राहु, शनि र संकटाको नाश, भविष्य बनाउने आस।’ 

_x000D_ _x000D_

भारतीय मूलका एक ज्योतिषी काठमाडौंको रत्नपार्कअगाडि चर्को स्वरमा कराउँदै थिए।

_x000D_ _x000D_

त्यतिकैमा आइपुगे एक युवा।

_x000D_ _x000D_

ज्योतिषीले उनलाई प्रश्न गर्न थाले, ‘नाम के परो हजुर?’

_x000D_ _x000D_

‘दीपक राई।’

_x000D_ _x000D_

‘कहाँ बस्नुहुन्छ?’

_x000D_ _x000D_

‘घर त ताप्लेजुङ हो। विदेश जान भनेर हिँडेको।’

_x000D_ _x000D_

‘ए... कुन देश?’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘दुबई। त्यही त कस्तो हुन्छ भनेर नि! दशाग्रह हेर्नुहुन्छ हो?’ 

_x000D_ _x000D_

‘भैहाल्छ नि। बरु हात देखाउनु त,’ ज्योतिषी हतारिँदै बोल्छन्, भारतीय लबजमा नेपाली भाषा मिसाएर। 

_x000D_ _x000D_

हातसँगै उनले ती युवाको अनुहार राम्ररी नियाल्छन्। ज्योतिषीले उनको दुवै हात पालैपालो हेर्छन्।

_x000D_ _x000D_

‘के रहेछ गुरु,’ कौतूहलका साथ दीपक सोध्छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

टाउको हल्लाउँदै ज्योतिषीले भने, ‘बहुत अच्छा छ। तर राहुका दिन सुरु भएका छन्। त्यसको लागि एउटा सिक्री लगाउनुपर्छ। सब कुछ ठिक भइजान्छ।’

_x000D_ _x000D_

त्यसपछि उत्सुक हुँदै दीपकले आफ्ना विगत खोल्छन्, ‘पहिला पनि विदेश जान खोजेको थिएँ। तर,भएन। यसपालि भिसा लागेको छ। यो के कारण रैछ गुरु?’ 

_x000D_ _x000D_

‘पहिला तपार्इंको शनिसंकटा थियो। अहिले शनि सकियो अब राहु सुरु भयो,’ कुनै तपस्वीझैं उनी भविष्य बताउन थाल्छन्, ‘ बरु जल्दी बुटी बाँधिहाल्नुस्। सब कुछ ठिक भैजान्छ।’

_x000D_ _x000D_

ज्योतिषी हरेक कुरालाई बुटीमा लगेर टुंग्याउन खोज्छन्। सिधासादा दीपक आफू ज्योतिषीको चंगुलमा फसेको पत्तो पाउँदैनन्। 

_x000D_ _x000D_

दीपकलाई पनि राहु खेदाउनुछ। उनी आफ्नो गलामा बुटी बाँधिदिन ज्योतिषीलाई आग्रह गर्छन्। ज्योतीषीले मन्त्र जपेझैं गर्छन्। र, दीपकलाई दुवै आँखा बन्द गर्न अह्राउँछन्।

_x000D_ _x000D_

दीपक आँखा बन्द गर्छन्। अनुहारको भाव पढ्दै ज्योतिषीले गलामा कालो सिक्री लागाइदिन्छन्।

_x000D_ _x000D_

त्यसपछि हर्षित हुँदै दीपकले ज्योतिषीलाई सोध्छन्, ‘कति रुपैयाँ दिऊँ गुरु?’

_x000D_ _x000D_

ज्योतिषी पुलकित हुँदै भन्छन्, ‘तिमी मेरो बेटा जस्तै छौ। अरु केही पर्दैन। त्यो बुटीको ५ सय मात्र दिनु। अरुलाई भए १ हजार लिन्थेँ। तिमीलाई भनेर ५ सय।’ 

_x000D_ _x000D_

ज्योतिषीको वाक्य पूरा हुन नपाउँदै ५ सयको नोट हातमा थमाइदिन्छन्।

_x000D_ _x000D_

‘जय सम्भो! भगवान् सधैं तिम्रै साथमा हुनेछन्।’

_x000D_ _x000D_

ज्योतिषीलाई धन्यवाद दिँदै गलामा सिक्री छामेर दीपक त्यहाँबाट बिदा हुन्छन्। लगत्तै नजिकैका अर्का भारतीय ज्योतिषीले उनलाई इसारा गरेर सोध्छन्, ‘कित्ना?’ उनले पनि इसारामै हातको पन्जा देखाउँछन्। 

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

यो काठमाडौं रत्नपार्क अगाडिको दृश्य हो। जोगीको भेषमा लहरै बसेका नक्कली ज्योतीषीहरू यसरी नै हजारौं कमाउन अभ्यस्त छन्।

_x000D_ _x000D_

पशुपति लगायत हरेक मन्दिरको असापास वा सडकका विभिन्न ठाउँमा नक्कली ज्योतिषीको व्यापार राम्रै चलेको छ। उनीहरू आफ्नो परिचय दिन डराउँछन्। कसैले फोटो खिच्यो भने अनुहार लुकाउँछन्। आफ्नो बारेमा खुलेर बोल्दैनन्। बरु अरुको भविष्यवाणी गर्ने भन्दै १ सय देखि २ हजारसम्म पैसा असुल्छन्।

_x000D_ _x000D_

हचुवाको भरमा भविष्य बताउने नक्कली ज्योतिषीले युवालाई हतोत्साही गराउँछन्। बुटी बाँधेन भने वा आैंठी लगाएन भने विभिन्न ग्रहले दु:ख दिने भन्दै नरम शैलीमा धम्की दिन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

भारतको हैदराबादबाट ३ वर्षअगाडि आएको बताउने एक ज्योतीषीले आफूजस्तै ५० जना ज्योतिषी काठमाडाैंमा रहेको बताए।

_x000D_ _x000D_

फलामका सिक्री र आैंठी बेचेर काठमाडाैंबाट दैनिक लाखौं रुपैया भारतीय नक्कली ज्योतिषीले लैजाने गरेका छन्। 

_x000D_ _x000D_

विभिन्न सहर बजारमा अड्डा जमाएका ज्योतिषीले युवाको मानसिकतामा गलत धारणा विकास गराएका हुन्छन्। यसकारण बेरोजगार भएर डिप्रेसनमा परेका युवा झनै बढी हतोत्साहित हुन पुग्छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

आफूले पहिला यस्तै ज्योतिषीलाई हात देखाउँदा सबै झुट भएको बताउँछन्, उमेश अधिकारी। ज्योतिषीको कारण आफू झन्डै गलत बाटोमा हिँडेको उनको अनुभव छ। 

_x000D_ _x000D_

यसरी युवाको भविष्य हेर्ने बहानामा नक्कली ज्योतिषीले नपालकै भविष्य बिगारिरहेका छन्। यिनीहरुमाथि निगरानी र नियन्त्रण गर्ने प्रयास कतैबाट भएको छैन।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्