• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समाजसेवामै ६ दशकभन्दा बढी बिताएका प्याकुरेल भन्छन्- पैसा मात्र सबै थोक होइन

64x64
नेपाल लाइभ आइतबार, मंसिर ९, २०७५  १०:५७
1140x725

काठमाडौं- आफूले नोकरी गरेर पारिश्रमिक नलिने शायद कोही नहोलान्। तर असी वर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक सेवामा एक पैसा पनि लिएनन्। 

_x000D_ _x000D_

वि सं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मिएका प्याकुरेलले वि सं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षकका रुपमा सेवा आरम्भ गरेका थिए। वि सं २०३१ सम्म निरन्तर सोही विद्यालयका लागि निःस्वार्थ सेवा गरेका प्याकुरेलले शिक्षकका रुपमा काम छाडेसँगै आफ्नो घरजग्गा सहित केही जग्गा विद्यालयकै नाममा पास गरिदिए। 'त्यो क्षेत्रमा शिक्षा दिनु मेरो धर्म थियो, पैसा नै मेरा लागि सब थोक थिएन', प्याकुरेलले भने। 

_x000D_ _x000D_

हाल उक्त विद्यालयमा माध्यामिक तहसम्म पढाइ हुन्छ। यति मात्र होइन, सूर्यगढी बहुमुखी क्याम्पस समेत उनले नै दान गरेको जग्गामा सञ्चालन भएको छ। शिक्षा सेवा छाडेदेखि नै आफूले राजनीतिमा प्रवेश गरेको बताउने उनले भने, 'मेरो बाँकी जिन्दगी समाज सेवा र राजनीतिमा नै बिताउनु थियो। तसर्थ आफूसँग भएको पुर्ख्यौली सम्पत्ति बिक्री गरी आफ्नो कामलाई निरन्तरता दिँदै गएँ।'

_x000D_ _x000D_

उनले आफ्नो स्वामित्वमा रहेको ६० रोपनी जमिन समाज सेवामा नै खर्च गरे। शिक्षा सेवामा रहुञ्जेल भने प्याकुरेलको चौध जनाको परिवार खेतीपातीबाटै चलेको थियो। प्याकुरेलले रसुवाको सरमथलीमा रहेको तत्कालीन निर्कुभूमि उमाविमा समेत आर्थिक सहयोग गरे। 

_x000D_ _x000D_

अङ्गेजी र हिन्दी भाषामा समेत अब्बल रहेका प्याकुरेल प्रवेशिका तहपछि अध्ययनलाई निरन्तरता दिन नपाएकोमा आत्मग्लानि महसुस गरेका थिए। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले विसं २०२३ मा स्नातकसरह कानून विषय उत्तीर्ण गरे। 

_x000D_ _x000D_

प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौँलगायत क्षेत्रमा सात मन्दिर समेत बनाएका छन्। विद्यालयको प्रधानाध्यापक हुँदा विसं २०२४ मा उनकै अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटो निर्माणमा समेत खटिएका थिए। 

_x000D_ _x000D_

बागीश्वरी चोकमा उनले बनाएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय निर्माणाधीन छ। सङ्ग्रहालयभित्र ब्रह्माको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर बन्नेछन्। पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उनको योजना छ। सङ्ग्रहालयका लागि प्याकुरेलले एक करोड लगानी गरेका छन्। सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य समेत रहेको उनले बताए। 

_x000D_ _x000D_

विसं २०२१ मा निजी खर्चमा बागीश्वरी माविका लागि पुस्तकालय तथा विसं २०५२ मा नुवाकोट क्षेत्र नम्बर २ मा बागीश्वरी गाविसमा निजी रु तीन लाखको श्रोतमा राधाकृष्ण मन्दिरको निर्माण गराएका थिए प्याकुरेलले। उक्त क्षेत्रको वातावरण सरसफाइ र वनजङ्गल संरक्षणमा समेत उनको योगदान छ। 'हामीले मरेपछि पनि लैजाने भनेको काम र नाम मात्रै हो', उनले भने। समाजलाई असल कर्मको पथमा डोहोर्‍याउनु आफ्नो धर्म रहेको उनको ठम्याइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विभिन्न सामाजिक काममा समेत क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोगमा लागेर समाजसेवामा संलग्न छन्। आफ्नो जिब्राको स्वादको लागि पशुको हत्या गर्नु पाप हो भन्ने विचार प्याकुरेलको छ। 

_x000D_ _x000D_

'आजको मानिस धर्मलाई नकार्छ तर धर्मबिना जीवनको कुनै अर्थ छैन', उनले भने। 

_x000D_ _x000D_

प्याकुरेल अहिले काम, क्रोध, लोभ, मोह, अहङ्कार सबै त्यागे मात्र भगवान्को शरणमा पुगिन्छ भन्ने पथमा अघि बढिरहेको बताउँछन्। कानून विषय स्नातक उत्तीर्ण प्याकुरेल हालसम्म पनि सरकारवादी मुद्दालगायत असहाय महिलाका लागि निःशुल्क कानूनी सेवा दिँदै आएका छन्। कानूनी क्षेत्रमा पनि उनले योगदान पुर्‍याउन थालेको ६ दशक बितिसकेको छ। 

_x000D_ _x000D_

प्याकुरेलले थुप्रै मुद्दा लडेका छन्। वि सं २०४० देखि उनको जग्गा जिल्ला अदालत नुवाकोटले रोक्का गरिदिएपछि उनले ३० वर्षसम्म रोक्का फिर्ता गर्न अदालतका विरुद्ध लागे। 'जग्गा बेचेर नै बितेको मेरो सामाजिक कर्म अदालतले रोक्का गरिदिएपछि निकै सास्ती बेहोरें', विगतको स्मरण गर्दै प्याकुरेलले भने।

Xtrem

Xtrem
_x000D_ _x000D_

अन्ततः विसं २०७० कात्तिक १ गते आफ्नो पक्षमा फैसला लिन सफल भए। सो विवरण सर्वोच्च अदालतको विसं २०७१ बैशाख १ गतेको अङ्क १ को भाग ५६ मा कानून पत्रिकामा समेत उल्लेख छ। वि सं २०६३ को अन्तरिम संविधानको मस्यौदा बनाउन समेत उनको योगदान छ। त्यतिबेला उनले सर्वोच्च अदालतका न्यायधीश लक्ष्मणप्रसाद अर्यालसँग सहकार्य गरेका थिए। 

_x000D_ _x000D_

आफ्नो पूर्ण जीवन नै अरुको सेवामा समर्पित गर्ने उनको योजना छ। काठमाडौं महाराजगञ्जमा गीता पाठशाला समेत सञ्चालन गरिरहेका प्याकुरेल हाल योगमा समेत उतिकै चासो राख्छन्। उनी आफूलाई समाजसेवी भन्दा पनि राजयोगी भन्न रुचाउँछन्। 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्