• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

दक्षिण अफ्रिकाको शान्ति प्रक्रियामा मेलमिलाप आयोगले कसरी काम गर्‍यो?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ११:२१
1140x725

काठमाडौं- हिंसा अन्त्य गरी शान्ति स्थापना गर्न दक्षिण अफ्रिकामा गठन भएको न्याय तथा मेलमिलाप संस्थाको भूमिका न्याय पुनर्स्थापना गर्न गठित अदालतजस्तै थियो। संस्थाले दक्षिण अफ्रिकाको शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो। आयोगले हिंसाका क्रममा मानव अधिकार हननका घटनासँग प्रत्यक्ष जोडिएका मानिस बोलाई मानव अधिकार हननका घटनाका विषयमा प्रत्यक्ष बयान लिएको थियो। 

_x000D_ _x000D_

अपराधिक घटनामा छुटकारा पाउन सक्ने व्यवस्था गरिएका कारण हिंसासँग जोडिएका व्यक्तिले आफ्नो बचाउमा बयान दिन सक्ने व्यवस्था पनि संस्थाले गरेको थियो। दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया सहज रूपमा टुङ्गिनुमा त्यहाँको मेलमिलाप संस्थाको भूमिका महत्वपूर्ण मानिन्छ। त्यहाँको शान्ति प्रक्रिया विश्वव्यापी शान्ति प्रक्रियाका आधारभूत विषय मान्न नसकिएला तर त्यहाँको शान्ति प्रक्रिया सफलताको नमूना हो।
_x000D_  
_x000D_ दक्षिण अफ्रिकामा पनि सन् १९९१ मा सत्य निरुपण तथा मेलमिलाप अायोगको स्थापना गरिएको थियो। दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया सहज भने पक्कै थिएन। राष्ट्रिय शान्ति सम्झौताले हिंसाको भावना कम गरी शान्तिवार्तालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा निरन्तर आलोचनात्मक टिप्पणी खेप्नु परेको थियो। शान्ति सम्झौताका धारामा चर्चका पादरी, व्यापारिक घराना र अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले कसरी सहयोग गर्न सक्नेछन् भन्ने विषय किटान गरिएका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को)को मोनोग्राफमा दक्षिण अफ्रिकाको शान्ति प्रक्रियाका विषयमा उल्लेख गरिए अनुसार दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया पूरा गर्न त्यहाँका जनताले ठुलो मूल्य चुकाएका थिए। यहाँको शान्ति प्रक्रिया सन् १९९१ मा सरकार पक्ष र विद्रोही पक्षबीच राष्ट्रिय शान्ति सम्झौतामा हस्ताक्षर पछि सुरू भएको थियो। उक्त सम्झौताको म्याद सन् १९९४ को दक्षिण अफ्रिकाको निर्वाचनपछि पुनः थपिएको थियो। यसपछि दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा संयुक्त सरकार गठन भएपछि पनि यहाँको शान्ति-प्रक्रियाले पूर्णता पाउन सकेन। पछि यसको नाम परिवर्न गरी न्याय तथा मेलमिलाप संस्था बनाइयो।

_x000D_ _x000D_

वर्षैसम्म राष्ट्रिय राजनीतिको मूलधारबाट अलग गराइएको अफ्रिकी राष्ट्रिय कांग्रेस, इन्कान्त जनअधिकार पार्टी र गोरा जातिको बाहुल्य रहेको दक्षिण अफ्रिकाको सरकारबीच शान्ति सम्झौता भएको थियो। यी दुई पक्षबीच भएको शान्तिपूर्ण तरिकाले हिंसा व्यवस्थापन गर्न जनस्तरबाटै सरकारलाई दबाव बढेको थियो। हिंसाका घटनालाई शान्तिको बाटोबाट समाधान गर्न सकिन्छ भन्ने कुरा यहाँको अनुभव उदाहरणका रुपमा प्रस्तुत हुने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दक्षिण अफ्रिकाको शान्ति सम्झौतामा शान्ति स्थापना गर्ने कार्यलाई सफल बनाउन केही नियम पनि बनाइएको थियो। राजनीतिक पार्टी र संस्थालाई आचारसंहितामा बाध्ने काम भएको थियो। यसले प्रजातान्त्रिक ढङ्गबाट अघि बढ्न सहज बनायो भने पारदर्शी रुपमा आफ्नो विचार व्यक्त गर्न सहयोग गर्यो। 

_x000D_ _x000D_

यसैगरी, सम्झौताले दक्षिण अफ्रिकाका प्रहरीलाई पनि आचार संहितामा बाध्ने काम गरेको थियो। प्रहरीले पनि तटस्थ भएर काम गरुन् भन्ने उद्देश्यले आचारसंहिता बनाइएको थियो। सरकार पक्ष र विद्रोही पक्षलाई राजनीतिक आस्थाका आधारमा नछुट्याइ समानताको व्यवहार गर्न प्रहरीलाई निर्देशित गर्यो।

_x000D_ _x000D_

Xtrem
Xtrem
_x000D_ _x000D_

राष्ट्रिय शान्ति सम्झौताले हिंसा रोकथाम गर्न एक आयोग गठन गरेको थियो। रिचार्ड गोल्डस्टोनले आयोगको अध्यक्षता गरेका थिए। पछि  यो आयोग अध्यक्षकै नामले परिचित भयो। गोल्डस्टोन आयोगलाई हिंसा किन भयो र भविष्यमा यस्ता प्रकृतिका हिंसा न्यूनीकरण गर्न के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिने अख्तियारी प्रदान गरिएको थियो। काम-कारबाही प्रभावकारी रुपमा गरेको यो आयोगका कारण दक्षिण अफ्रिकी नागरिकले शान्ति प्रक्रिया टुङ्गिदै गएको र देशमा शान्ति स्थापना हुने क्रममा रहेको महसुस गर्न थाले। 

_x000D_ _x000D_

न्याय तथा मेलमिलाप संस्थाका अध्यक्ष डेस्मोड टुटलेु  एक अन्तराष्ट्रिय सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हिंसाका घटनाहरू हामीलाई सुनाउन आएका दक्षिण अफ्रिकाका जनताप्रति आभारी छौं। उनीहरूकै कारण हाम्रो देश आज विश्व माझ प्रशंसित भएको छ। आयोगको अध्यक्षका रूपमा पुर्याएको भूमिकाका कारण टुटुले नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भए।

_x000D_ _x000D_

'हाम्रो न्याय तथा मेलमिलाप संस्थाले प्राप्त गरेको सफलताका कारण विश्वका अन्य देशले पनि हाम्रो उदाहरण दिने गरेका छन्। त्यो हाम्रा लागि गौरवको विषय हो' अन्तर्वार्ताका क्रममा उनले थपेका थिए। 

_x000D_ _x000D_

दक्षिण अफ्रिकाको मेलमिलाप संस्थाले २१औं शताब्दीका हिंसात्मक आन्दोलन कसरी अन्त्य गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ। ‘बितेका घटना सम्झेर मन अमिलो बनाउनुभन्दा ती घटनाका दोषीलाई माफी दिनु नै उत्तम विकल्प हुने कुरा हाम्रो अनुभवले देखाएको छ। हामीलाई ईश्वरले दिएको क्षमताका कारण हाम्रो शान्ति प्रक्रिया अभूतपूर्व रुपमा सफल भयो। हिंसाका दोषीलाई माफी दिएर पूर्ण रूपमा शान्ति स्थापना गर्न सक्छौं। अरूले यसैगरी शान्ति स्थापना गर्न सक्छन्। सुन्दा अप्ठेरो लाग्न सक्छ तर यसलाई आफूमा लागू गरियो भने परिणामले जो कोहीलाई पनि चकित पार्न सक्छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले कप्तानमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लागेको... बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण फ्लाइदुबईको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै थियो। घटनाका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको र एक पाइलट घाइते भएको अन्... बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्