काठमाडाैं–गुण्डा नाइके समिरमान सिंह बस्नेतकाे भतिज अभिमान सिंह बस्नेत पक्राउ परेका छन्।
_x000D_
_x000D_
उनलाई महानगरीय प्रहरी महाशाखाकाे टाेलीले हिजाे साँझ पक्राउ गरेकाे हाे। समिरमानकाे श्रीमती माया ठकुरीकाे जाहेरीका अाधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
गाैचन तथा दावा लामालाई गाेली हान्ने बेलामा हतियार दिने बेलामा समिरमानकाे श्रीमीलाई माेटरसाइकलमा ल्याउने काम गरेकाे मायाकाे जाहेरीबाट खुलेकाे छ।
_x000D_
_x000D_
त्यसैगरी समिरमानले अापराधिक कृयाकलापमा पैसा पठाउने काममा सहयाेग गरेकाे अनुसन्धानबाट खुलेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।