• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रकाश दाहाल : जनयुद्धदेखि विवादको चुलीसम्म

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०५:५७
1140x725

काठमाडौं- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको निधन भएको आज एक वर्ष पूरा भएको छ। गत मंसिर ३ गते बिहान घरमा अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको थियो।

_x000D_ _x000D_

२०३८ असार १७ गते जन्मिएका प्रचण्ड-पुत्र प्रकाश १६ वर्षकै उमेरमा २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका हुन्। २०५७ सालदेखि उनी पूर्णकालीन कार्यकर्ता भए। ०५७ सालदेखि नै उनी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गर्न थाले।

_x000D_ _x000D_

_x000D_ _x000D_

जनमुक्ति सेनामा जाने इच्छा राखे पनि उनलाई पार्टीले तत्काल स्वीकार गरेन। ०६०/०६१ सालतिर उनी झन्डै एक वर्ष रुकुम-रोल्पातिर खटिए। सञ्चार विभागको जिम्मेवारी पनि उनलाई दिइएको थियो।

_x000D_ _x000D_

प्रचण्डको नेतृत्वमा सशस्त्र विद्रोह सुरु हुँदा दिदी रेणु र गंगासँगै प्रकाश राजधानीमा थिए। गोंगबुमा ६ कक्षामा पढ्दै गरेका प्रकाशसहित दिदीहरु समेतलाई प्रचण्डले भारत पुर्‍याए। ०५३ मा दुवै दिदीको विवाह एकैसाथ भएपछि उनी दिदी रेणुको घर पन्जाब गए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यहीँ बसेर उनले पढाइ अगाडि बढाए। बुवाको सचिवालयमा काम गरे पनि उनले अध्ययनलाई निरन्तरता दिए। भारतमै उनले कक्षा १२ को औपचारिक शिक्षा पूरा गरे। नेपाल फर्केपछि रत्नराज्य क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि उनले पढाइ पूरा गरेनन्।

_x000D_ _x000D_

शान्ति सम्झौताअघि प्रचण्डको अंगरक्षक भएर सँगसँगै हिँडेका प्रकाश विवादमुक्त भने कहिल्यै रहेनन्। व्यक्तिगत आचरण र बहुविवाहका कारण उनी विवादमा तानिए। पत्नीसँगको झगडा र सम्बन्ध विच्छेदका कारण पनि प्रकाशको चर्को आलोचना भयो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पिता प्रचण्डका निकट मित्र पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई छाडेर ०६४ माघ ३ मा पोखराकी सिर्जना त्रिपाठीसँग विवाह गरे प्रकाशले। सिर्जनाबाट पनि प्रकाशका एक छोरा छन्। विवाह दर्ता र छोराको जन्मदर्ता समेत नगरिदिएको भनेर आलोचित थिए उनी। औपचारिक रुपमा सम्बन्ध विच्छेद नगरी उनले तेस्रो विवाह विना मगरसँग गरे।

_x000D_ _x000D_

_x000D_ _x000D_

तत्कालीन एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठनमा रहेकी बिनासँगै २०६९ असार २१ देखि बेपत्ता भएपछि उनलाई पार्टीले कारबाही नै गरेको थियो। त्यसपछि उनी केही समय भारतको राजधानी नयाँ दिल्ली बसेका थिए। पार्टीले दुई वर्षसम्म साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको थियो। बिनातर्फ उनका एक छोरा छन्। 

_x000D_ _x000D_

राज्यकोषको पैसामा सगरमाथा चढ्दा उनको चर्को आलोचना भएको थियो। त्यही क्रममा उनी बिनासँग लहसिएका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसबाहेक पनि कहिले प्रहरीको पोसाक लगाएर त कहिले बन्दुक बोकेर उनी विवादमा आइरहे। विपक्षी नेतामाथि सामजिक सञ्जालमा छुद्र टिप्पणी गर्नेदेखि अधिक मदिरा सेवनका कारण पनि उनी विवादित बनिरहे।

_x000D_ _x000D_

_x000D_ _x000D_

पूर्णकालीन कार्यकर्ता बनेपछि नै प्रचण्डको सचिवालयमा काम गरेका उनी विनासँग विवाह गरेपछि निलम्बनमा परे। उनको जिम्मेवारी खोसियो। संविधानसभाको चुनावपछि २०७० माघदेखि भने पुन: उनलाई सचिवालयमा पठाइयो। त्यसयता उनले बुबा प्रचण्डकै सुरक्षा सहयोगीका रुपमा खटिँदै आएका थिए।

_x000D_ _x000D_

प्रकाशले गणतन्त्र दिवसका अवसरमा सरकारले दिएको सुप्रवल जनसेवाश्री पदक भने बहिष्कार गरे। उनले त्यो बेला फेसबुकमा वालमा 'आफू गणतन्त्र ल्याउनका लागि संघर्ष गरेको व्यक्ति भएको तर कुनै पदकका आकांक्षी नभएको' स्पष्टीकरण दिएका थिए।

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्