• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कसले फेरिदेला किंवदन्तीमा बाँचेको आलितालको मुहार? [फोटो फिचर]

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०२:४३
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको डडेल्धुरास्थित आलिताल गाउँपालिका-३ मा पर्छ, आलिताल। चुरे डाँडाले घेरिएको ताललाई वरिपरिबाट सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट आलिताल पुग्न गाडीमा करिब ३–४ घन्टा लाग्छ।

_x000D_ _x000D_

समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको आलितालको लम्बाइ एक हजार १७५ मिटर छ भने चौडाइ करिब ४ मिटर छ। पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताल उचित संरक्षण र संवर्द्धन नहुँदा भने अझै ओझेलमै छ। 

_x000D_ _x000D_

डडेल्धुराको आलिताल गाउँपालिका (साबिकको आलिताल गाविसको गोदाम बजार) को मुख्य सडकबाट ३ किलोमिटर टाढा रहेको ताललाई व्यवस्थित गरी प्रचारप्रसार गर्ने हो भने थुप्रै आन्तरिक पर्यटक भित्र्याई आम्दानी लिन सकिने सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनार बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

हाल तालको किनारमा एउटा मन्दिर निर्माण गरिएको छ। गत वर्ष डुंगा सञ्चालन गरेको र यो आर्थिक वर्षमा महोत्सव नै लगाउने तयारी भएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

_x000D_ _x000D_

पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिए भए पनि कामविहीन छ। ताल विकासका लागि कुनै ठोस योजना नभएको स्थानीयवासी बताउँछन्। सुरुका वर्ष ताल वरिपरि पर्खाल लगाउनुका निकासलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि पछिल्ला समय खासै काम नभएको केशव साउदले बताए।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘आलिताल’को इतिहास 
_x000D_ करिब ४–५ दशक पहिले यस ताल भएको ठाउँमा १५–१६ परिवारको बस्ती थियो। त्यसै गाउँमा बसोबास गर्ने एक विवाहित महिलाले ठूलो राँगो टाउकोमा दियोबत्ती बालेर आएको देखिन्। उक्त राँगोले भनेछ, 'यहाँ भोलि पानी पर्नुका साथै ठूलो हावाहुरी आउँछ। त्यसपछि ठूलो तलाउ बन्ने भएकाले बसाइँ सरिहाल्नू, नत्र ठूलो आपतविपत निम्तिनेछ।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उज्यालो भएसँगै उनले घर–परिवारलाई सपनाबारे सुनाइन्। तर उल्टै उनलाई 'नभएको कुरा गर्ने' भन्दै गाली गर्न थालेछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसको ठिक दोस्रो दिन ती महिलाको घरमा रोपाइँ रहेछ। ‘तिमी खाना पकाउनू। हामी खेतमा रोपाइँ गर्न जान्छौं’ भनेर घरका सदस्यका साथै गाउँलेहरु गोरु, हलो, कुटो, कोदालो लिएर खेततिर लागेछन्।

_x000D_ _x000D_

उनी भने खाजा तयार गर्न घरमै बसिछन्। मध्याह्नको समय खाजा लगेर खेतमा जाने बेला ठूलो हावाहुरीसहित पानी पर्न सुरु भयो। जब उनी खेतनेर पुगिन्, सपनामा देखेकै राँगो विपना देखिछन्। उनी अत्तालिएर त्यहीँ ढलिन्। ठूलो पानीका कारण उक्त क्षेत्र जलमग्न हुन पुग्यो र रोपाइँ गर्न गएका सबै डुबे। त्यसपछि यहाँ ठूलो ताल बन्न पुग्यो।

Xtrem

Xtrem
_x000D_ _x000D_

आलितालमा पहिलेपहिले तीर्थयात्रीहरु पनि आउने गरेका बूढापाका बताउँछन्। भोक लागेका बेला यात्रीले जे विचार गर्‍यो सो खानेकुरा तालको किनारमा आउने गर्थ्यौ भन्ने कथन पनि छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

मागेको कुरा खाइसकेपछि भाँडोलाई सफा गरी धोएर मात्र तालमा डुबाउनुपर्ने थियो। एक दिन एक ऋषिले खीर खाएछन् र ताउलो सफा नगरी तालमा राखिदिएछन्। त्यही दिनबाट तालमा पुगेर कुनै पनि व्यक्तिले सोचेको खानेकुरा पाकेर आउन छोडेको भन्ने पनि अर्को किंवदन्ती छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस्ता अनेकौं किंवदन्तीमा बाँचेको आलिताल अब संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्