काठमाडौं- गायिका बबिना भट्टराई र गायक जगदीश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
_x000D__x000D_
रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतमा नारायण सुवेदीले संगीत भरेका छन्।
_x000D__x000D_
अनु र असोकले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन केदार धितालले गरेका हुन्। हाइलाइट्स नेपालले उक्त भिडियो बजारमा ल्याएको हो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।