काठमाडौं- बलात्कारपछि गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त्तकी अामा दुर्गादेवीले छोरीको हत्यारा पत्ता लगाउन नसक्नुकाे कारण सरकारसँग माग गरेकी छन्।
_x000D_
_x000D_
वैदेशिक रोजगारीका कामदार अापूर्ति गर्दै अाएका १२ राष्ट्रको साझा फोरम काेलोम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा नेपालले समान ज्यालाको विषयलाई प्रभावकारी तिरकाले उठाउने बताएकाे छ।
_x000D_
_x000D_
सरकारले सामाजिक सुरक्षामा योगदान गर्ने नागरिककाे दायरा विस्तार गर्न सामाजिक सुरक्षा नियमावली मन्त्रिपरिषद बैठकबाट पारित गरेको छ। वार्षिक २० लाख नागरिकलाई सामाजिक सुरुक्षा कोषको दायरामा ल्याउने तयारी सरकारले गरेकाे छ।
_x000D_
_x000D_
मृत्युको भयमा अस्ट्रेलियाका फास्ट बलर जोनले क्रिकेटबाट सन्यास लिएका छन्।
_x000D_
_x000D_
श्रीलंकाको संसद बैठकमा कुटाकुट भएको छ। सभामुखलाई आक्रमण गर्न थालेपछि सांसदहरुबीच कुटाकुट भएको हो।
_x000D_
_x000D_
विस्तृतमा समाचार हेर्नुहोस्
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।