ad

नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ

Nepal Live

काठमाडौं- बलात्कारपछि गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त्तकी अामा दुर्गादेवीले छोरीको हत्यारा पत्ता लगाउन नसक्नुकाे कारण सरकारसँग माग गरेकी छन्।

वैदेशिक रोजगारीका कामदार अापूर्ति गर्दै अाएका १२ राष्ट्रको साझा फोरम काेलोम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा नेपालले समान ज्यालाको विषयलाई प्रभावकारी तिरकाले उठाउने बताएकाे छ। 

सरकारले सामाजिक सुरक्षामा योगदान गर्ने नागरिककाे दायरा विस्तार गर्न सामाजिक सुरक्षा नियमावली मन्त्रिपरिषद बैठकबाट पारित गरेको छ। वार्षिक २० लाख नागरिकलाई सामाजिक सुरुक्षा कोषको दायरामा ल्याउने तयारी सरकारले गरेकाे छ। 

मृत्युको भयमा अस्ट्रेलियाका फास्ट बलर जोनले क्रिकेटबाट सन्यास लिएका छन्। 

श्रीलंकाको संसद बैठकमा कुटाकुट भएको छ। सभामुखलाई आक्रमण गर्न थालेपछि सांसदहरुबीच कुटाकुट भएको हो। 

विस्तृतमा समाचार हेर्नुहोस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने