• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब ढलेकाे थियाे २९ वर्षअघि बर्लिनकाे पर्खाल

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  १३:५५
1140x725

काठमाडौं– बर्लिनको पर्खाल भन्नेबित्तिकै आजभन्दा करिब तीन दशकअघि जर्मनीले आपसमा विभाजन हुँदा भोगेको पीडाको याद आउँछ। दुई देशबीचको शीतयुद्धका क्रममा बनाइएको पर्खाल सन् १९८९ नोभेम्बर ९ मा भत्काइएको थियो। हिजो मात्र बर्लिन पर्खाल भत्काइएको २९ वर्ष पुगेको छ।

_x000D_ _x000D_

आफ्ना बौद्धिक र कामकाजी युवालाई पश्चिम जर्मनीतर्फ भाग्नबाट रोक्न पूर्वी जर्मनीले यो पर्खाल ठड्याएको थियो। पर्खाल ढलेको दिनपछि विश्व व्यवस्थाको व्याख्यानमा एउटा पदावली चर्चित बनेको थियो– बर्लिनको पर्खाल ढलेपछि… । 

_x000D_ _x000D_

कसरी ठडियो बर्लिनको पर्खाल? 
_x000D_ दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भागलाई अक्टोबर १९४९ मा जनवादी गणतन्त्र जर्मनी बनाइएको थियो। छुट्टै मुलुक बने पनि सेना, प्रशासन र गुप्तचर लगायतमा सोभियत युनियनकै नियन्त्रण थियो। यस मुलुकको राज्य नियन्त्रित अर्थ व्यवस्था सामान्य रुपमा सफल भएको थियो। तर, त्यसको तुलनामा पश्चिम जर्मनीको विकास निकै तीव्र थियो। सामाजिक बजार अर्थतन्त्र अँगालेको प्रजातान्त्रिक पश्चिम जर्मनीले चामत्कारिक ढंगले उन्नति गरिरहेको थियो। 

_x000D_ _x000D_

यस्तो अवस्थामा पूर्वी जर्मनीका बौद्धिक र कामकाजी युवा पश्चिम जर्मनीतिर पलायन हुन थाले। पाठ्यक्रममा मार्क्सवाद र लेनिनवाद अनिवार्य गरिएपछि नै पूर्वी जर्मनीका धेरै प्राध्यापक र विद्यार्थीको आर्कषण पश्चिम जर्मन भएको थियो। त्यसमा पश्चिमतिरको स्वतन्त्रता र विकासले उनीहरूलाई थप आकर्षित गरेको थियो। सन् १९५३ सम्ममा झन्डै १० लाख पूर्वी जर्मनी पश्चिमतर्फ पलायन भइसकेका थिए। यसरी पलायन हुनेमा प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, शिक्षक लगायतका बौद्धिक वर्गका पेसाकर्मीहरू थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

यसरी पलायन सुरु भएपछि पूर्वी जर्मनीका शासकहरुको आलोचना मात्र भएन, देशमा नै बौद्धिक समुदाय नरहने खतरा समेत आइलाग्यो। 

_x000D_ _x000D_

यस्तो ‘ब्रेन ड्रेन’बाट पूर्वी जर्मनीलाई ठूलो क्षति पुग्ने उनीहरुले महसुस गरे। उनीहरुले यतिसम्म कदम चाले कि पूर्वी जर्मनीले पश्चिमसँग यसबापत १७ अर्ब डलर क्षतिपूर्तिसमेत माग्यो।

_x000D_ _x000D_

यसपछि पूर्वी जर्मनीले विभिन्न कानुनी व्यवस्था गरी आवतजावतमा कडाइ र नियन्त्रण गर्ने नीति अख्तियार गर्‍यो। सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउने अभियान सुरु गर्यो। यसलाई उसले ‘फाँसीवाद विरुद्धको सुरक्षा कवच’को रुपमा परिभाषित गर्दै प्रचार गर्यो र नाम दियो, जसलाई पश्चिमले भने नाम दियो- लाजको पर्खाल।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

पर्खाल भत्काउन पश्चिम जर्मनी र उसका समर्थक अमेरिका लगायतका मुलुकले सोभियत युनियन र पूर्वी जर्मनीलाई दबाब दिए पनि उनीहरु सफल रहेनन्। पूर्वी जर्मनीका विद्यानहरुको प्रवेशले देशलाई फाइदा पुगेको रुपमा पश्चिमले लिएको थियो। तर पर्खाल लागेपछि यो क्रम एक्कासि रोकिन पुग्यो।

_x000D_ _x000D_

सन् १९८७ मा बर्लिनमा भाषण गर्दै अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘मिस्टर गोर्बाचेव, यो पर्खाल ढलाउनु’ सम्म भनेकोबाट पश्चिमले कति दबाब सिर्जना गरेको थियो, बुझ्न सकिन्छ। 

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

पूर्वी जर्मनीभित्रै शृंखलाबद्ध रुपमा शासनविरोधी गतिविधि भएपछि अन्ततः ९ नोभेम्बर, १९८९ मा सरकार सीमा खोल्न बाध्य भयो। जनताहरूले खुसीले पर्खाल चढे। यसलाई भत्काएर चोइटा संग्रहसमेत गरेका थिए। केही महिनासम्म चलेको यो क्रम इतिहासमा एक अनौठो घटनाको रुपमा चित्रित छ। 

_x000D_ _x000D_

पर्खाल ढलेपछि अक्टोबर १९९० मा दुवै जर्मनी एक भए। 

_x000D_ _x000D_

बर्लिनको पर्खालका १० तथ्य 
_x000D_ १. नाजी जर्मनीहरुले आत्मसमर्पण गरेपछि समाप्त भएको दोस्रो विश्वयुद्धपछिको सैनिक गठबन्धनले जर्मनीलाई चार भागमा विभाजन गर्यो। सबैभन्दा ठूलो पूर्वी क्षेत्र सोभियततर्फको थियो। पश्चिम तर्फका सहरहरु त्यतिबेला फ्रान्स, ग्रेट ब्रिटेन र अमेरिकाको नियन्त्रणमा थिए। 

_x000D_ _x000D_

२. पश्चिमी जर्मनीमा भएको विकास र राजनीतिक स्वतन्त्रताका कारण समाजवादी पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाइँसराइ गर्नेहरु बढ्न थाले। सन् १९४९ देखि सन् १९६१ मा बर्लिनको पर्खाल नबन्दासम्म करिब ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी सरेको तथ्यांक भेटिन्छ। यो अवधिमा ४ हजार ६ सय डाक्टर १५ हजार ८८५ अध्यापक, ७३८ प्राध्यापक, १५ हजार ५३६ इन्जिनियर लगायत ३७ हजार विभिन्न क्षेत्रका विशेषज्ञ पश्चिम सरेको बताइन्छ। अझ पूर्वी जर्मनी कम्युनिस्टहरुले शासन गरेको र समाजवादी राज्यव्यवस्था भएकाले यहाँ शिक्षा नि:शुल्क थियो। त्यसैले पढ्न पूर्वतिर र काम गर्न पश्चिम पुग्ने गरेको बताइन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

३. यसरी आफूले लगानी गरेका विशेषज्ञहरुसहित जनसंख्याको करिब २० प्रतिशत नागरिक पश्चिम जर्मनी पुगेपछि पूर्वी जर्मनीको आर्थिक सामाजिक र राजनीतिक अवस्था कमजोर बन्न थाल्यो। यसैलाई रोक्न पूर्वी जर्मनीका शासकहरुले १९६१ मा आवतजावतमा बन्देज लगाए। कुनै पूर्व सूचनाबिना १९६१ अगस्ट १२ र १३ को रात १ बजे पूर्वी शासकहरुले पूर्वी र पश्चिमी बर्लिन सहरको सीमा बन्द गरे। बिहान उठ्दा सहर दुई भागमा विभाजित भइसकेको थियो। 

_x000D_ _x000D_

४. सीमामा गरिएको यो बन्देजबाट नै बर्लिनको पर्खाल निर्माण सुरु भयो। पर्खाललाई शीतयुद्धको प्रतीकको रुपमा पनि लिइन्छ। 

_x000D_ _x000D_

५. पर्खाल लगाउनुअघि सीमा छुट्याउन त्यहाँ लामो सेतो धर्का कोरिएको थियो। पछि १९६१ मा त्यहाँ तारबार लगाइयो। 

_x000D_ _x000D_

६. १९६२ देखि १९६५ सम्म यसलाई अझै बलियो बनाउने काम भयो भने १९६५ देखि १९७५ को बीचमा त्यहाँ पर्खाल लगाइयो। पर्खालको दुवैतर्फ सैनिक पहरेदारी हुन्थ्यो। 

_x000D_ _x000D_

७. यो पर्खालको लम्बाई ५५ किलोमिटर र उचाइ ३.५ मिटर थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

८. बर्लिन सहर पर्खाल लगाएरै छुट्याएपछि यी सहरबीचको आवतजावतमा कमी आयो। १९६१ देखि १९८९ मा यो पर्खाल नभत्किएसम्म जम्मा ५ हजार जनाले पर्खाल नाघ्ने कोसिस गरे भने २ सय जनाले पर्खाल नाघ्ने निहुँमा ज्यान गुमाए।  यसले सीमा मात्र विभाजन गरेन बरु धेरैका घरपरिवार र आफन्तलाई टाढासमेत बनायो। 

_x000D_ _x000D_

९. सन् ८० को दशकमा सोभियत संघको आधिपत्य समाप्त भएलगत्तै पोल्यान्ड र हंगेरी जस्ता पूर्वी देशमा भएको विद्रोह र क्रान्तिको लहर पूर्वी जर्मनीसम्म पुग्यो। फलस्वरुप पूर्वी जर्मनीका नागरिकहरुले आफ्नो समृद्धि र विकासका बाधकको प्रतीकको रुपमा रहेको बर्लिनको पर्खाल ढाललाई मुख्य केन्द्रबिन्दु बनाएर विद्रोह सुरु गरे। धेरै हप्तासम्म चलेको यो विद्रोहपछि नोभेम्बर १९८९ मा त्यहाँका शासक यी दुई सहरबीचको आवतजावतमा लगाइएको बन्देज हटाउन बाध्य भयो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

१०. १९८९ मा यो पर्खाल भत्काउन सुरु गरिएको थियो भने १९९२ मा पूर्ण रुपमा भत्काइयो। यसको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनी एक भए। बर्लिनको पर्खाल ढलेसँगै शीतयुद्धको समाप्ति भएको मानिन्छ। (विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतको सहयोगमा)

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ... बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? प्रस्तावित विधेयकले निजामती कर्मचारीले पाउने बिदालाई अधिकार नभई सहुलियतका रूपमा परिभाषित गरेको छ। बिदा स्वीकृत गर्ने अधिकारीले कार्य... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्