• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सप्तरीका किसानलाई अाधुनिक खेतीतर्फ डोहोर्‍याउँदैछन् देवनाथ

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  ०६:५५
1140x725

राजविराज–  नेपालकाे परम्परागत खेतीमा सुधार नआउँदा खर्चसमेत उठाउन नसकिएको भन्दै युवाहरू विदेशिने क्रम जारी छ। सरकारले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी उत्पादकत्व बढाउने र बाँच्नकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने भनेकाे वर्षौं वित्दासमेत कृषिमा सुधार अाउन सकेकाे छैन। मल तथा बिउको अभाव, कालोबजारी, सिँचाइप्रतिको उदासिनता, खेती प्रविधि र उत्पादकत्वकाे कमीले‘कृषि प्रधान देश’ नारामा मात्रै सीमित छ। 

_x000D_ _x000D_

कृषि सुधारका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा  परम्परागत प्रणालीबाट नै खेती हुने गरेका छन्। तर, पशु तथा कृषि विशेषज्ञ देवनाथ यादव भने कृषिको वर्तमान अवस्थामा सुधार ल्याउन मुलुकको खेती प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउँछन्।

_x000D_ _x000D_

सरकारले खेतीको गलत परम्परालाई प्रोत्साहन गरिरहेको उनकाे गुनासाे छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

खेतीको प्रविधि र प्रणाली नसच्याए दिन दिनै जमिनको उर्वराशक्ति घट्दै जाने र उत्पादन ह्रास हुँदै जाने यादवको बुझाइ छ। ‘सरकारले न्यूनतम श्रम र खर्चमा बढी उत्पादन हुने खेती प्रणालीको विकास गर्नु जरुरी छ,’ उनले भने। 

_x000D_ _x000D_

यादवले ‘न्यूनतम लागत तथा शून्य जोताइमा अधिकतम धानबाली उत्पादन गर्ने आधुनिक प्रविधि’को पनि विकास गरेका छन्।

_x000D_ _x000D_

यस प्रविधिमा खेतलाई खनजोत नगरीकनै अहिलेको तुलनामा तीन गुणा बढी उत्पादन गर्न सकिने उनको दाबी छ।

_x000D_ _x000D_

सोहि प्रविधिमार्फत उनले घर नजिकै जम्मा ३ हजार खर्चमा १० कठ्ठा जमिनमा धान खेती पनि गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

हाल प्रचलनमा रहेको प्रणालीलाई परिवर्तन गरी जमिन खनजोत गर्नुपूर्व नै मल तथा झार मार्ने औषधिको प्रयोग गर्दा माटोमा त्यसको असर हुने यादव बताउँछन्।

_x000D_ _x000D_

‘धान रोप्ने भन्दा पनि छर्ने प्रविधि सुरु गर्न सके श्रमको बचत हुन्छ र लागत पनि घट्छ,’ उनले भने, ‘सो प्रविधिले उत्पादन पनि तुलनात्मक रुपमा बढ्दै जान्छ।’

_x000D_ _x000D_

उनी झैं अन्य किसानपनि यस कुरामा सहमत हुन थालेका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

उनकै सल्लाहअनुसार वोदेवरसाईन नगरपालिका–१ सहर्वाका वैद्यनाथीप्रसाद साहले १ विघा र विष्णुपुर गाउँपालिकाको मलेकपुरका रामफुल मण्डलले डेढ विगाहा जमिनमा धान खेती गरे।

_x000D_ _x000D_

धानको गाभा र बालाको अवस्था हेर्दा गत वर्षको तुलनामा उत्पादन आफूले विश्वास राखेको उनी बताउँछन्।

_x000D_ _x000D_

कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भागिरथ यादवले पनि देवनाथको प्रविधि सिचाइ सुविधा नपुगेका स्थानका लागि उपयुक्त हुने बताए। 

_x000D_ _x000D_

सोहि प्रविधिअनुसार आफूले धनुषामा धानको खेती गरेको र बाली राम्रो भएको उनले बताए। 

_x000D_ _x000D_

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह पनि देवनाथ यादवले विकास गरेको प्रविधिको प्रशंसा गर्दै खेतीलाई विज्ञान र प्रविधिसँग जोड्नुको विकल्प पनि नरहेको बताए। 

_x000D_ _x000D_

को हुन् देवनाथ    
_x000D_ सप्तरीको राजविराज–१० (तत्कालीन हरिहरपुर गाविस) मटिगढी निवासी यादव ३५ वर्षसम्म त्रिभुवन विश्व विद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान संस्थान रामपुरमा प्राध्यापक थिए। उनी गत वर्ष मात्रै सेवा निवृत्त भएका हुन्। 

_x000D_ _x000D_

भारतको पन्तनगर, नैनिताल स्थित गोविन्द वल्लभ पन्त कृषि तथा औद्योगिक विश्वविद्यालयाट सन् १९८७ मा बाली विज्ञानमा पिएचडी गरेका यादव २०३६ सालदेखि प्राध्यापन पेसामा थिए।

_x000D_ _x000D_

२०७३ को अन्तिमममा सेवा निवृत्त भएपछि किसानहरूलाई कृषि सम्बन्धि सल्लाह/सुझाव दिने तथा आधुनिक तरिकाले खेती गर्न जनचेतना फैलाउने काममा उनी सक्रिय छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्