काठमाडौं- उपचारार्थ अस्पताल भर्ना भएर हालै मात्र सरकारी निवास वालुवाटार फर्केका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन अर्थात् भाइटीकाका दिन साह्रै प्रफुल्ल देखिए।
_x000D_
_x000D_
बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्दैगर्दा उनले आफू स्वस्थ्य र खुशी रहेको बताएका थिए। ‘उहाँले म कमजोर छु भनेर सोच्नुभएको छैन’ प्रधानमन्त्री ओली निकट वालुवाटार स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पूर्ववत शैलीमा हाँसो ठट्टा गर्दै उहाँले टीका ग्रहण गर्नुभयो।’
_x000D_
_x000D_
हेरौं तस्बिरः
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।